वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१० महिनामा मधेश प्रदेशको बजेट खर्च करिब १९ प्रतिशत 
१० महिनामा मधेश प्रदेशको बजेट खर्च करिब १९ प्रतिशत 

जनकपुरधाम : मधेश प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको छ । मधेश प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कूल बजेट रु ४४ अर्ब ११ करोड ४० लाख ३२ हजारमध्ये उक्त अवधिमा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको जनाएको हो । उक्त अवधिमा चालु खर्च तर्...

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान
गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

काठमाडौं : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन् । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बिहिबार बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाएकी...

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी
सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी

काठमाडौं : सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । बिहीबारको बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेपछि आज पुनः बैठक भएको हो । प्रमुख प्रतिपक्षी...

एक सय २८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु, लागत सवा २४ अर्ब 
एक सय २८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु, लागत सवा २४ अर्ब 

फुङ्लिङ : जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । संविधानसभा सदस्य सञ्चपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई ढकालको आग्रह
जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने स्पष्ट गरेका छन् ।  काठमाडौँको चन्द्रागिरिमा बुधबारदेखि सुरु भएको ‘हिमाल, मानिस र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्...

रानी–जमरा कुलरिया सिँचाइ आयोजनाः कुलो निर्माणमा ढिलाइ
रानी–जमरा कुलरिया सिँचाइ आयोजनाः कुलो निर्माणमा ढिलाइ

टीकापुर : धानको बीउ राख्ने समयमा खेतसम्म सिँचाइ सुविधा नपुगेपछि कैलालीका किसान मर्कामा परेका छन् । रानी–जमरा कुलरिया कुलामा निर्माणको काम भइरहेकाले सबै किसानको खेतसम्म पानी पुग्न सकेको छैन । कैलालीमा सञ्चालित रानी–जमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ कुलामा निर्माणका काम गरिरहेको...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि
चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

बेइजिङ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ उर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्याङ्कले देखाएको छ । वायु उर्जा र सौर्य उर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिन...

सीता एअरको जहाजले ठक्कर दिँदा कर्मचारी घाइते
सीता एअरको जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

मुगु : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत  एक  कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् ।...

बैकिङ प्रणालीबाट थप ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक 
बैकिङ प्रणालीबाट थप ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । आइतबार जेठ ६ गते मात्र १० अर्ब तानेको बैकले पुनः १४ दिन...

बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामाः प्रधानमन्त्री
बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामाः प्रधानमन्त्री

ललितपुर  ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् । कोन्ज्योसोम गाउँपालिकाद्वारा आज यहाँ आयोजित त्रिमूर्ति प्रतिमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्...

देशमै भविष्य खोज्नेहरुलाई बाटो देखाईरहेका गुरागाईं !
देशमै भविष्य खोज्नेहरुलाई बाटो देखाईरहेका गुरागाईं !

काठमाडौं : समयले कुनै बेला प्रश्न गर्यो, के गर्न सक्छस् ? मैले समयलाई एक सलाम ठोकेँ र भनेँ, जिन्दगीको सबै परीक्षा दिन तयार छु । फेरि हाँस्दै सोध्यो, हारिस् भने ? बढो दम्बका साथ भनेँ, भुइँबाट उठेको मान्छे हुँ, त्यसैले मेरा लागि हार र जितले खासै प्रवाह राख्दैन । जे आइलाग्छ, त्यही स्वीकार्य छ ।...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

गण्डकी : गण्डकी प्रदेश सरकारले पूर्वाधारतर्फका एक सय ६६ बहुवर्षीय आयोजनाका लागि करिब रु १३ अर्बको स्रोत सुनिश्चित गरेको छ । प्रदेशका ११ वटै जिल्लामा बन्ने सडक, पक्की पुल र झोलुङ्गे पुलका लागि आर्थिक मामिला मन्त्रालयबाट रु १२ अर्ब ७३ करोड ९८ लाख बजेटको स्रोत सुनिश्चित भएको हो । भौतिक पूर्वाधा...

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्र रमण खनाल नियुक्त 
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्र रमण खनाल नियुक्त 

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देबेन्द्र रमण खनाल नियुक्त भएका छन् ।  बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाल चार वर्षे कार्यकालको लागि सिईओमा नियुक्त गरेको हो ।  बैंकको सिईओ पदका लागि गत चैतमा आवेदन माग गरिएको थियो ।  आवेदन दिएका...

कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति

गलकोट : कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटर सडकमा भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको...

सदरमुकाममा नै छैन पक्की पुल
सदरमुकाममा नै छैन पक्की पुल

मनाङ : विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएकको छ । जिल्लाको मुटुमा मानिएो चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो । सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल...

भ्रमपूर्ण विज्ञापन प्रकाशन र प्रसारण नगर्न बोर्डको आग्रह 
भ्रमपूर्ण विज्ञापन प्रकाशन र प्रसारण नगर्न बोर्डको आग्रह 

काठमाडौं : विज्ञापन बोर्डले पछिल्लो समय सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण भइरहेको जनाउँदै भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न अपिल गरेको छ । बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा विभिन्न किसिमका चिया, तेल, स्याम्पो, औषधिलगायत वस्तुले व...

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको बचाउमा निजी क्षेत्र एकजुट  
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको बचाउमा निजी क्षेत्र एकजुट  

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउप्रति निजी क्षेत्रले आपत्ति जनाएका छन् ।  एक विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सञ्चार उद्यमी सिरोहियाको पक्राउप्रति गम्भिर ध्यानाकर्षण गराएका हुन् ।  जा...

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा
दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

काठमाडौं : प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकीक छिन् । बुधबारदेखि यहाँ सुरु ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिनको ‘ज...

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो
गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो

चितवन : अण्डाको मूल्य बढेपछि उत्साहित  कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ ।   नेपाल भेटेनरी एसोसिएसन वागमती प्रदेशका अध्यक्ष डा दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम हुने बता...

‘बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ’ 
‘बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ’ 

लुम्बिनी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज यहाँ आयोजित कार्यक्रम...

प्रतितोला एक हजार ८०० ले घट्यो सुन
प्रतितोला एक हजार ८०० ले घट्यो सुन

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेको हा । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७००...

बोटलर्स नेपालका दुवै कम्पनीको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी 
बोटलर्स नेपालका दुवै कम्पनीको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी 

काठमाडौं : बोटलर्स नेपालका दुवै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस अवधिमा बोटलर्स नेपाल (तराई) ले २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३८.०९ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ३६ करोड १...

अर्थतन्त्रमा प्रादेशिक योगदान: बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम
अर्थतन्त्रमा प्रादेशिक योगदान: बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम

काठमाडौं : मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)  मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्याङ्कअनुसार चालु आर्थ...

आज बुुद्धजयन्ती: प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै
आज बुुद्धजयन्ती: प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै

लुम्बिनी : आज २५६८ औँ बुुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा...