वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव पारित 
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव पारित 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सातौ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । उक्त सभा  बुधवार, अमृतभोग केटरर्स प्रालि कालिकास्थान, काठमाडाै सम्पन्न भएको हो ।  उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रत...

टिप्ताला नाका खुलाउने तयारी
टिप्ताला नाका खुलाउने तयारी

फुङ्लिङ : ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो । गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुगेका थिए । जिल्ला प्रशासन कार्यालय ताप्लेजु...

जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ
जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन् । काठमाडौँमा जारी ‘अन्तर्राष्ट्रिय संवाद’ मा उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेकाले हिउँ पग्लिँदै ग...

भोलि सार्वजनिक बिदा 
भोलि सार्वजनिक बिदा 

काठमाडौं : सरकारले बिहिबार अर्थात (भोलि) सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले बुद्ध जयन्तीर उभौली पर्र्व र चण्डाी पूर्णिमाको अवरमा मुलुकभरि सबैलाई हुने गरी सार्वजनिक विदा दिने घोषणा गरेको हो । भोलि सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थासँगै शेयर बजार पनि बन्द हुनेछ । 

बजेट अभावमा खानेपानी आयोजना अधुरै
बजेट अभावमा खानेपानी आयोजना अधुरै

ढोरपाटन : बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन् । जिल्लाका पाँच ठूला खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेका हुन् । निरन्तर बजेट परेको अवस्थामा दुई वर्षमा सकिने ती आयोजना वर्षौंसम्म पनि अधुरै छन् ।  बडिगाड गाउँपालिका–३ मा चरम खा...

भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध
भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध

चितवन : चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबीच भगिनीसम्बन्ध कायम भएको छ । औद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै नगरबीच भगिनी सम्बन्ध कायम भएको हो । चीनको छुङ्गसछिङ्स नगरमा भएको कार्यक्रममा भरतपुर महानगरका प्रमुख रेनु दाहाल र छुङगसछिङ्ग नगरका प्रमुख हुहङ्गफाबीच...

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता
सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

सल्लेरी : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटर...

शेयर बजारमा तीव्र उतारचढाव, परिसूचक र कारोबार दुवै बढ्यो 
शेयर बजारमा तीव्र उतारचढाव, परिसूचक र कारोबार दुवै बढ्यो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २३.९४ अंकले बढेर २११५.९४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६१...

राष्ट्र बैंकको लचक नीतिले झण्डै १३ प्रतिशतले बढ्यो शेयर धितो कर्जा, नबिल दियो सर्वाधिक
राष्ट्र बैंकको लचक नीतिले झण्डै १३ प्रतिशतले बढ्यो शेयर धितो कर्जा, नबिल दियो सर्वाधिक

काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले लचिलो नीति लिएसँगै बैंक तथा व्त्तिीय संस्थाहरुबाट प्रवाह हुने शेयर धितो कर्जा पनि बढ्न थालेको हो ।  राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रै...

मुक्तिनाथ विकास बैंकद्वारा ईलाम र महोत्तरीमा वृक्षरोपण कार्यक्रम
मुक्तिनाथ विकास बैंकद्वारा ईलाम र महोत्तरीमा वृक्षरोपण कार्यक्रम

काठमाडौं : मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ईलाम र महोत्तरीमा वृक्षरोपण कार्यक्रम गरेको छ । बैंकले इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी – ०१ मा करिब २५० वटा तथा महोत्तरीको बर्दिबास नगरपालिकाको किसन नगर–०६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरी हरि...

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै
वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै

वीरगञ्ज : देशको सङ्घीय राजधानी काठमाडौँवासीले साताको एक पटक फोहरमैला सङ्कलन गर्र्ने गाडी आउँदा पनि राहतको महसुस गर्ने गर्छन् । घरभित्र थुप्रिएको फोहरमैलामा दुर्गन्ध आएर बसिखप्नै नहुने भएकाले पनि राहतको अनुभूति गर्ने हुन् । बेलाबखतमा बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीको अवरोधले पनि काठमाडौँवासी...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

म्याग्दी : मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।  तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको काली...

सांग्रिला डेभलपमेन्ट र कुमारी बैंकको सात लाख २५ हजार कित्ता शेयर बिक्रीमा 
सांग्रिला डेभलपमेन्ट र कुमारी बैंकको सात लाख २५ हजार कित्ता शेयर बिक्रीमा 

काठमाडौं : दुई बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख २५ हजार ८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । सांग्रिला डेभलपमेन्ट बैंकले ७ हजार ६४२ कित्ता र कुमारी बैंकले ७ लाख १७ हजार ४४० कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले गरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  बैंकको...

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यकः प्रधानमन्त्री
जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यकः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् ।  ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवा...

प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन
प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउने उद्देश्यले यहाँ आयोजित ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ को विरुवामा जल उत्सेचन गरेर उद्घाटन गरेक...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हा । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ र त...

दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन
दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन

भद्रपुर : दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ ।  नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेको हो । गत आवको १० महिनामा दमक नगरपालिकाले रु ११ करोड ७२ लाख...

तरकारी खेतीबाट वार्षिक आठ लाखको बचत गर्छन् धनगढीका दिनेश 
तरकारी खेतीबाट वार्षिक आठ लाखको बचत गर्छन् धनगढीका दिनेश 

सुदूरपश्चिम : धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी आफ्नो बारीमा गरिरहेका व्यावसायिक तरकारी खेतीबाट वार्षिक आठ लाखसम्म बचत गर्छन् । साविकको जिल्ला कृषि विकास कार्यालयले दिएको कृषिसम्बन्धी तीन महिने आइपिएम (एकीकृत शत्रुजीव व्यवस्थापन) को तालिममा सहभागी चौधरीलाई तालिमपछि व्...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ब्रेक थ्रु
४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ब्रेक थ्रु

म्याग्दी : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’ भएको छ ।  रघुगङ्गा गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङक...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी

काठमाडौं : जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि ‘अन्तर्राष्ट्रिय संवाद’ हुँदैछ । भोलि सम्पन्न हुने ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’मा २५ देशका विशेषज्ञ सहभागी हुनेछन् ।...

कति छ मन्त्रीहरुको सहकारीमा बचत र सेयर?
कति छ मन्त्रीहरुको सहकारीमा बचत र सेयर?

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीदेखि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को व्यवस्था अनुसार सम्पत्ति विवरण पेश भएको र त्यसैलाई मन्त्रिपरिषदबाट निर्णय गराएर कार्यालयले सार्वजनिक गरेको हो । विवरण अनुसार चार मन्त्रीको सहकारीमा...

सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा

काठमाडौं : सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतिर उक्लिएका छन् । वसन्त ऋतुको जारी आरोहणमा कामीरिताले वैशाख ३० गते सगरमाथाको २९औँ पटक आरोहण गरेर यसअघि २८औँ पटक सगरमाथा आरोहणको कीर्तिमान तोडेर नयाँ...

प्रधानमन्त्रीदेखि मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? 
प्रधानमन्त्रीदेखि मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? 

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २...

नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी
नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

कालिकोट : कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागजबाट मनग्य आम्दानी गरिरहेका छन् । पहिले रोजगारीका लागि अर्काको देशमा गएर जोखिमपूर्ण काम गर्नुपरे पनि त्यहाँबाट फर्केर गाउँमै उद्योग स्थापना गर्दा आफूसँगै अन्य युवाले पनि रोजगारी पा...