वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
गोदाममै थन्कियो ७५ करोडको दूध र घ्यू, किसानले पाएनन् भुक्तानी
गोदाममै थन्कियो ७५ करोडको दूध र घ्यू, किसानले पाएनन् भुक्तानी

चितवन : भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू ९बटर० र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो ।  उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो । पछिल...

‘सबै सरकारी अस्पताल शैक्षिक संस्थाका रुपमा विकास हुनुपर्छ’
‘सबै सरकारी अस्पताल शैक्षिक संस्थाका रुपमा विकास हुनुपर्छ’

विसं १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो । सुरुमा पाँच कर्मचारीसहित सात शय्याबाट सुरु भएको यस अस्पतालले देशको आवश्यकताअनुसार बिरामीलाई स्वास्थ्य उपचार सेवासँगै विभिन्न तहका स्वास्थ्यकर्मीलाई चिकित्सा शिक्षा प्रदान गर्दै आएको छ । चिकित्सा शिक्षाको अभाव पूरा गर्ने उद्दे...

नेदरल्याण्डविरुद्ध नेपाल एक सय ७२ रनमा अलआउट
नेदरल्याण्डविरुद्ध नेपाल एक सय ७२ रनमा अलआउट

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल  एक सय ७२ रनमा अलआउट भएको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै एक सय ७२ रन...

पोखराका १६ सहकारीको रकम जोखिममा, सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन माग 
पोखराका १६ सहकारीको रकम जोखिममा, सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन माग 

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सदनमा उठाइएका विषयवस्तुलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारले विशेष ध्यान...

जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्रीः राष्ट्रपति पौडेल
जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्रीः राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएका छन् ।  नेपाल जाइका अलमनाई एशोसियशन (जान) को ५०औँ वार्षिक समारोहको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक क्षेत्रको जनशक्ति विकास,...

सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 
सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार (भोलि) १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने र सात अर्ब रुपैयाँ बराबरको ३६४ दिन...

जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने
जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने

टोकियो : जापानले भूकम्पले क्षति पुर्याएका क्षेत्रको पुनः निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ । जापानका प्रधानमन्त्री प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पले क्षति पु¥याएका क्षेत्रको पुनःनिर्माणका उक्त रकम खर्च गर्ने बताएका छन् । उनले शनिबार भूकम्प प्रभ...

छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क इन्टरनेट
छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क इन्टरनेट

काठमाडौं : नेपाल टेलिकमले छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच उक्त सेवा सञ्चालनका लागि सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानक...

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ
विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

गलेश्वर : घर अगाडीको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ । यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो । यहाँका द...

अध्यागमन विभागद्वारा  निषेधित क्षेत्रमा जाने पर्यटकका लागि अनलाइनमार्फत ‘रुट परमिट’ जारी
अध्यागमन विभागद्वारा निषेधित क्षेत्रमा जाने पर्यटकका लागि अनलाइनमार्फत ‘रुट परमिट’ जारी

काठमाडौं : अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका ल...

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

भरतपुर : तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो ४ घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग...

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले कम्पनीले हाल कायम चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल ब...

सर्वोत्तम सिमेन्टको आईपीओ खुला, आवेदन दिन न्यूनतम १८ हजार ४५ रुपैयाँ चाहिने
सर्वोत्तम सिमेन्टको आईपीओ खुला, आवेदन दिन न्यूनतम १८ हजार ४५ रुपैयाँ चाहिने

काठमाडौं : सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत पहिलो पटक सर्वसाधारणलाई आईपीओ  निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानियले नकिनेको सेयर थप गरेर कम्पनीले आजदेखि सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्का...

ग्रील तथा स्टील व्यवसायलाई व्यवस्थित गर्न ग्रीलग्राम सञ्चालन गर्नुपर्नेमा जोड
ग्रील तथा स्टील व्यवसायलाई व्यवस्थित गर्न ग्रीलग्राम सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौं : ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित ढंगबाट र शहरी सौन्दर्यतालाई कायम गर्न  सरकारले ग्रीलग्रामको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहसँगको छलफलमा यस...

‘बैंकहरू सबल छन्, डुब्ने अवस्थामा छैन’
‘बैंकहरू सबल छन्, डुब्ने अवस्थामा छैन’

बनेपा : नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बनेपामा आयोजना गरेको ‘एड्भान्स बैंकिङ तालिम’ कार्यक्रममा उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रि...

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको छः मन्त्री यादव
खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको छः मन्त्री यादव

काठमाडौं  : खानेपानीमन्त्री महिन्द्रराय यादवले तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको बताएका छन् ।  तिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त समस्या समाधानका निम्ति वन मन्त्रालय र ऊर्जा मन्त्रालयसँ...

स्थानीय कृषि उत्पादन किन्दै सहकारी, हट्याे  बजारको चिन्ता
स्थानीय कृषि उत्पादन किन्दै सहकारी, हट्याे बजारको चिन्ता

महोत्तरी : उत्पादित फसल बेच्न बजारबजार दौडनु नपरेपछि महोत्तरीको भङ्गाहा नगरपालिका र आसपासका किसान उत्साहित भएका छन् । यहाँ उत्पादित ओल र मसला स्थानीय कृषि सहकारी संस्थाले किन्न थालेपछि बजारीकरणको समस्या समाधान भएको हो ।  भङ्गाहा–४ रामनगरस्थित गढीमाई कृषि सहकारी संस्थाले चलनचल्तीको...

फागुन २५ देखि चितवनमा फर्मा एक्स्पो हुँदै 
फागुन २५ देखि चितवनमा फर्मा एक्स्पो हुँदै 

चितवन : चितवनमा यही फागुन २५ गतेदेखि नवौँ नेपाल फर्मा एक्स्पो आयोजना हुने भएको छ । प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो मेडिकल सिटीका रुपमा विकास भएको चितवनमा गर्न लागिएको आयोजकले जनाएको छ ।  एक्स्पोेका संयोजक प्रभात रुङ्गटाले चितवनमा दुई वटा मेडिकल कलेजसहित ठूला चार वटा अस्...

बजेट विनियोजन गरी पठाइएका २० सडक योजना कार्यान्वयन बिनै पर्वतबाट फिर्ता
बजेट विनियोजन गरी पठाइएका २० सडक योजना कार्यान्वयन बिनै पर्वतबाट फिर्ता

पर्वत : सङ्घीय सरकारबाट बजेट विनियोजन भई कार्यान्वयनका लागि पठाइएका २० सडक योजना पर्वतबाट फिर्ता पठाइएको छ । सडक स्तरोन्नतिका लागि भन्दै आएका २० वटा योजना कार्यान्वयन नगरी फिर्ता पठाइएको हो । पुर्वाधार विकास कार्यालय पर्वतमा प्राप्त भएका ती योजना गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यान्वयन नगर...

डेपुटी गर्भनरको जिम्मेवारी हेरफेर, ढुंगानाबाट खोसियो बैंक सुपरिवेक्षण विभाग
डेपुटी गर्भनरको जिम्मेवारी हेरफेर, ढुंगानाबाट खोसियो बैंक सुपरिवेक्षण विभाग

काठमाडौं : नेपाल राष्ट्र बैंकले डेपुटी गर्भनरको जिम्मेवारी फेरबलद गरेको छ । राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाको जिम्मेवारी हेरफेर गरेको हो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई आर्थिक अनुसन्धान विभाग दिएर वाणिज्य बैंकहरुको सुपरिवेक्षण...

शीत भण्डार निर्माण हुन थालेपछि कैलालीका किसान उत्साहित
शीत भण्डार निर्माण हुन थालेपछि कैलालीका किसान उत्साहित

कैलाली : राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ । एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीत भण्डार निर्माण हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । संयुक्त प्रयासमा शीत भण्डार निर्माण थाल...

अवैध बाटोबाट अमेरिका पुगेका आठ जना नेपालीलाई स्वदेश फिर्ता
अवैध बाटोबाट अमेरिका पुगेका आठ जना नेपालीलाई स्वदेश फिर्ता

काठमाडौं : अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । “अवैध बाटो...

अमेरिकी निजी यान ५० वर्षपछि पहिलोपटक चन्द्रमामा अवतरण
अमेरिकी निजी यान ५० वर्षपछि पहिलोपटक चन्द्रमामा अवतरण

केप कानाभेरल : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए । खराब सञ्चार भए पनि यानको निर्माण तथा व्यवस्थापन गर्...

शैक्षिक क्यालेण्डर बनाइ कार्यान्वयन गर्छुः त्रिवि उपकुलपति बराल
शैक्षिक क्यालेण्डर बनाइ कार्यान्वयन गर्छुः त्रिवि उपकुलपति बराल

र्कीतिपुर :  त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन । विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि उनले भने, “विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण...