काठमाडौं : नेपाल राष्ट्र बैंकले डेपुटी गर्भनरको जिम्मेवारी फेरबलद गरेको छ । राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाको जिम्मेवारी हेरफेर गरेको हो ।
राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई आर्थिक अनुसन्धान विभाग दिएर वाणिज्य बैंकहरुको सुपरिवेक्षण विभाग आफनो मात्तहतमा राखेका छन् ।
डेपुटी गभर्नर वम बहादुर मिश्र जिम्मेवारी यथावत् राखेको छ । नियमन विभाग भने मिश्र अन्तर्गत छ । अन्य सुपरिवेक्षण विभागहरु ढुंगाना अन्तर्गत रहेको छ ।

Advertisment