वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार
भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार

काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ ।  नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ । गत वर्ष अर्थात् सन् २०२...

महानगरद्वारा पाँच वडाबाट बीमितलाई प्रथम सेवा 
महानगरद्वारा पाँच वडाबाट बीमितलाई प्रथम सेवा 

काठमाडौं : काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवद्र्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ । त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा रहेको स्वास्थ्य सेवा प्रवद्र्धन केन्द्रमार्फत सेवा दिने बत...

कमेरोटार आयोजना २० वर्षदेखि अलपत्र, मुद्दा खेप्दै उपभोक्ता
कमेरोटार आयोजना २० वर्षदेखि अलपत्र, मुद्दा खेप्दै उपभोक्ता

भक्तपुर : तीन वर्षमा सम्पन्न गरी जग्गाधनीलाई विकसित घरेडी फिर्ता गर्ने गरी सुरक्षित र सुविधा सम्पन्न आवासको परिकल्पना गर्दै मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार क्षेत्रमा सञ्चालन भएको ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ विगत २० वर्षदेखि अलपत्र परेको छ ।  तत्कालीन नगर विकास ऐन २०४५...

तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो
तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो

काठमाडौं : आगामी वैशाख १६ र १७ गते ९अप्रिल २८ र २९० काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ । सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले जनाएको छ । लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकले लगानी...

चितवनका एक सय ४० उद्योग बन्द
चितवनका एक सय ४० उद्योग बन्द

चितवन : घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो । कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य,...

सम्भव छ वार्षिक ३३ खर्बको विद्युत् उत्पादन !
सम्भव छ वार्षिक ३३ खर्बको विद्युत् उत्पादन !

म २०४८ सालमा २ वर्षका लागि राष्ट्रियसभाको सदस्य र २०५१ सालमा मनमोहन अधिकारीज्यू को मन्त्रिपरिषद्मा ६ महिनाका लागि जलस्रोत राज्यमन्त्री भएँ । राष्ट्रियसभाको सदस्य भएको समयमा नेपाली कांंग्रेसको सरकार थियो । नेपालको जलविद्युत् विकासमा निजी क्षेत्रलाई संलग्न गराउन आवश्यक छ भन्ने कुरामा ध्यान दिँदै...

खुनुवादेखि रसुवागढीसम्म नयाँ पदमार्ग निर्माण, भारत र चीनको नाका जोडियो 
खुनुवादेखि रसुवागढीसम्म नयाँ पदमार्ग निर्माण, भारत र चीनको नाका जोडियो 

काठमाडौं : नेपालको दक्षिण क्षेत्र भारत नाकाबाट उत्तरी क्षेत्र चीन नाका जोडेर नयाँ पदमार्ग निर्माण गरिएको छ । लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण गरेको हो । एक्सपिडीसनले सोमबार साँ...

बैंकिङ प्रणालीबाट आज थप २० अर्ब तरलता तान्दै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट आज थप २० अर्ब तरलता तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबार बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंगलबार माघ १० गते)  मात्र २० अर्ब तानेको बैकले पुन...

सहकारीको क्षमता विकास गर्न चन्द्रागिरिद्वारा प्रशिक्षण सामग्री जारी
सहकारीको क्षमता विकास गर्न चन्द्रागिरिद्वारा प्रशिक्षण सामग्री जारी

काठमाडौं : नगर क्षेत्रका सहकारीमा जोखिम तथा समस्या आउन नदिन चन्द्रागिरि नगरपालिकाले सहकारीको क्षमता विकास एवं कानुनी पक्षलाई सुदृढ बनाउ थालेको छ । यसका लागि नगरपालिकाले तालिम एवं प्रशिक्षणलाई फरक ढङ्गबाट सञ्चालन गर्न सुरुआत गरेको छ । हाल नगर क्षेत्रका विभिन्न विषयका करिब एक सय ४० सहकारी संस्...

छ महिनामा साढे तीन लाखले लिए विदेश जान श्रम स्वीकृति
छ महिनामा साढे तीन लाखले लिए विदेश जान श्रम स्वीकृति

काठमाडौं : चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो । विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार गत आवको सोही अवधिमा चार लाख १४...

मंगलबार सुनचाँदीको मूल्य बढ्यो 
मंगलबार सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मस्ल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ र...

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने
आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौं : मङ्लबार (आज) देखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहा...

हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने
हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने

काठमाडौं  : हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम, युनियन र गुराँस लाईफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराईे व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखहरुमा म...

एनसेल शेयर खरिदबिक्री प्रक्रिया कानुनसम्मत नदेखिएको छानबिन समितिको निष्कर्ष 
एनसेल शेयर खरिदबिक्री प्रक्रिया कानुनसम्मत नदेखिएको छानबिन समितिको निष्कर्ष 

काठमाडौं : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले उक्त कम्पनीको शेयर खरिदबिक्रीसम्बन्धी सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड&rsq...

सङ्घीय सरकारले तीन करोडभन्दा कमका योजनामा लगानी गर्दैनः प्रधानमन्त्री
सङ्घीय सरकारले तीन करोडभन्दा कमका योजनामा लगानी गर्दैनः प्रधानमन्त्री

पर्सा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सङ्घ सरकारले रु तीन करोडभन्दा कमका योजनामा लगानी नगर्ने घोषणा गरेका छन् । उनले सङ्घ, प्रदेश र स्थानीय तहबीच हुने योजनाको दोहोरोपनलाई रोक्न र जनतालाई विकासको प्रत्यक्ष अनुभूति गराउनका लागि रु तीन करोडभन्दा माथिको योजनामा मात्रै सङ्घ...

स्वरोजगार लघुवित्तद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 
स्वरोजगार लघुवित्तद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका ल...

फागुन १ गतेदेखि सञ्चयकर्ताका दम्पतीले पनि उपचार खर्च पाउने   
फागुन १ गतेदेखि सञ्चयकर्ताका दम्पतीले पनि उपचार खर्च पाउने   

काठमाडौं : कर्मचारी सञ्चय कोषले आफ्ना योगदानकर्तालाई उपलव्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ । आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ ।         &nb...

उपप्रधानमन्त्री श्रेष्ठद्वारा पाँचखालको औद्योगिक ग्रामको समस्या समाधान गर्न अनुरोध
उपप्रधानमन्त्री श्रेष्ठद्वारा पाँचखालको औद्योगिक ग्रामको समस्या समाधान गर्न अनुरोध

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाँचखालको महिला औद्योगिक ग्राममा देखिएको समस्यालाई समाधान गर्न सरोकारवाला निकायलाई अनुरोध गरेका छन् । उप्रधानमन्त्री श्रेष्ठले गृहमन्त्रालयमा सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा बोल्दै पाँचखालको महिला औद्योगिक ग्राममा नेपालको ६६ जिल्लाम...

तातोपानी कुण्डको आकर्षण बढ्दै, प्रवेश शुल्कबाटै एक करोड बढी आम्दानी
तातोपानी कुण्डको आकर्षण बढ्दै, प्रवेश शुल्कबाटै एक करोड बढी आम्दानी

मनाङ :  विसं २०४२ देखि म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ ।...

लगानी सम्मेलन अघि दर्जन कानुन संशोधन गर्न सुझाव
लगानी सम्मेलन अघि दर्जन कानुन संशोधन गर्न सुझाव

काठमाडौं : आगामी वैशाख १६ र १७ गते यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्रको जिम्मेवारी पाएका सचिव एकनारायण...

आइएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
आइएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ प्रतिष्ठित ‘एच आरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भ...

रिलायवल नेपाल लाइफद्वारा १४ लाख रुपैयाँ दाबी भुक्तानी 
रिलायवल नेपाल लाइफद्वारा १४ लाख रुपैयाँ दाबी भुक्तानी 

काठमाडौं : रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा वापतको १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सको  सुर्खेत शाखाले सुर्खेतका राम बहादुर घर्तीको बीमा वापतको रकम भुक्तानी गरेको हो ।  सल्यानको कालिमाटी गाउँपालिका वडा नंं ५ निवासी घर्तिको मलेसियामा मंसिर २२ गते कालगत...

बङ्गलादेशलाई ग्यास आपूर्ति गर्न कतारद्वारा १५ वर्षे सम्झौता
बङ्गलादेशलाई ग्यास आपूर्ति गर्न कतारद्वारा १५ वर्षे सम्झौता

दोहा : कतारले अमेरिकास्थित एक्सेलरेट इनर्जीसँग बङ्गलादेशलाई १५ वर्षका लागि खाना पकाउने ग्यास आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । दोहाले एक्सेलरेटलाई जनवरी २०२६ देखि सुरु हुने १५ वर्षको अवधिमा बङ्गलादेशमा वार्षिक १० लाख टन खाना पकाउने आपूर्ति गर्नेछ । चीनको सिनोपेक, फ्रान्सको टोटल, बे...

श्री एयरलाइन्सले शुरु गर्यो नेपालगन्ज– कैलाश मानसरोवर उडान 
श्री एयरलाइन्सले शुरु गर्यो नेपालगन्ज– कैलाश मानसरोवर उडान 

नेपालगन्ज  : लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।  भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्...