वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
श्री एयरलाइन्सले शुरु गर्यो नेपालगन्ज– कैलाश मानसरोवर उडान 
श्री एयरलाइन्सले शुरु गर्यो नेपालगन्ज– कैलाश मानसरोवर उडान 

नेपालगन्ज  : लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।  भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्...

‘बन्द रहेका उद्योगहरु सञ्चालन गर्छौं’
‘बन्द रहेका उद्योगहरु सञ्चालन गर्छौं’

वीरगञ्ज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले लामो समयदेखि बन्द रहेका...

स्टार्टअप कर्जा कार्यविधि स्वीकृत: उद्यम क्षेत्र १६,  तीन प्रतिशत ब्याजमा २५ लाखसम्म पाइने
स्टार्टअप कर्जा कार्यविधि स्वीकृत: उद्यम क्षेत्र १६, तीन प्रतिशत ब्याजमा २५ लाखसम्म पाइने

काठमाडौं : नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी भएको छ । स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग वाणिज्य तथा आपूर्ति म...

नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ
नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ

काठमाडौं : अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन...

त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

कीर्तिपुर : त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो । विश्वविद्यालयका कार...

विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने
विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

काठमाडौं : विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ । बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज...

नेप्से परिसूचक २१ सय बिन्दुमा, साढे चार अर्बको कारोबार 
नेप्से परिसूचक २१ सय बिन्दुमा, साढे चार अर्बको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १५० कम्पनीको शेयरमूल्य बढेको छ । भने ८६ कम्पन...

एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने 
एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने 

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत पुस मसान्तसम्म बीमाशुल्क भुक्रानी गर्नुपर्ने मितिले ६ महिना जाघेका –पूर्ण व्यतित) बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उ...

र्‍यान एयरको खुद नाफामा ९३ प्रतिशतले घट्यो 
र्‍यान एयरको खुद नाफामा ९३ प्रतिशतले घट्यो 

एजेन्सी : आयरल्याण्डको सस्तो एयरलाइन्स कम्पनी (रायनएयर) ले इन्धनको उच्च लागतका कारण खुद नाफामा ९३ प्रतिशतले गिरावट आएको सोमबार जनाएको छ  । सन् २०२३ को अन्तिम तीन महिनामा अघिल्लो वर्षको तुलनामा एक करोड ४८ लाख युरो (एक करोड ६० लाख अमेरिकी डलर) खुद नाफा घटेको निगमले जनाएको छ । कम्पनीका...

सरकारी खातामा २१६ अर्ब नगद मौज्दात, छ महिनामा थपियो १७१ अर्ब
सरकारी खातामा २१६ अर्ब नगद मौज्दात, छ महिनामा थपियो १७१ अर्ब

काठमाडौं : सरकारका विभिन्न खातामा सवा २ खर्ब रुपैयाँ नगद मौज्दात रहेको छ । पछिल्लो समय सरकारी ढुकुटीमा निक्षेप थपिदै गएको पाइएको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक वर्षको पुस मसान्तसम्म प्रदेश सरकार तथा स्थानीय तहको खातमा रहेको रकम समेत गरी राष्ट्र बैंकमा रहेका सरकारी खातामा २ खर्...

छ महिनामा एक खर्ब ३६ अर्बको लगानी प्रतिवद्धता !
छ महिनामा एक खर्ब ३६ अर्बको लगानी प्रतिवद्धता !

काठमाडौं : चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म विभिन्न उद्योगका लागि करिब सवा एक खर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार यस अवधिमा २११ उद्योगका लागि एक खर्ब ३६ अर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता जनाइएको हो । पुस...

फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश
फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश

पर्वत : पटकपटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएको महाशिला गाउँपालिका–६ फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश भएका छन् । बन्द भएको ७३ वर्ष लामो अवधिसम्म राज्यका कुनै पनि निकायले फलाम खानी सञ्चालनका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ । विगत तीन वर्षअघि खानी तथा भूगर्भ विभाग लैन...

विवाहका लागि वडाको सिफारिस अनिवार्य
विवाहका लागि वडाको सिफारिस अनिवार्य

जुम्ला : बालविवाह हुन नदिन तिला गाउँपालिका(६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गर...

सर्वसाधारणमा आईपीओ जारी गर्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स 
सर्वसाधारणमा आईपीओ जारी गर्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स 

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा प्राथकिम शेयर (आईपीओ) जारी गर्ने भएको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । उक्त सभा फागुन ६ गते आइतबार होटल एअरपोर्ट विराटनगर, मोरङमा हुनेछ । सभाले गत आवको लेखापरिक...

भन्सार छली ल्याएको साढे ७ लाख रुपैयाँ बराबरको सामान बरामद
भन्सार छली ल्याएको साढे ७ लाख रुपैयाँ बराबरको सामान बरामद

धनुषा : भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको ७ लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको...

श्वेत–गंगा हाइड्रोपावर ‘लक इन’ फागुन २ गते सकिने, ३८ लाख बढी कित्ता शेयर थपिदै 
श्वेत–गंगा हाइड्रोपावर ‘लक इन’ फागुन २ गते सकिने, ३८ लाख बढी कित्ता शेयर थपिदै 

काठमाडौं : श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) फागुन २ गतेबाट सकिने भएको छ  । कम्पनीले संस्थापक शेयरधनीको रुपमा रहेका विदेशी लगानीकर्ताको रुपमा रहेको डोल्मा ईम्प्याक्ट १ को नाममा शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।  संस्थाक...

मिस्ट्री जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न सर्वोच्चद्वारा परमादेश
मिस्ट्री जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न सर्वोच्चद्वारा परमादेश

काठमाडौं : सर्वोच्च अदालतले म्यादी मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न परमादेश गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आइतबार उक्त जलविद्युत् आयोजनाका कारण म्यादीमा रहेको तातोपानी कुण्ड सुकेर अपूरणीय क्षति पुग्ने उल्लेख गर...

नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ: प्रधानमन्त्री
नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउने बताएका छन् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले  उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ...

‘विद्युत होईन, आयोजनाको लाइसेन्स बेचेर धनी हुने उद्देश्यले विद्युत विधेयक ल्याइयो’
‘विद्युत होईन, आयोजनाको लाइसेन्स बेचेर धनी हुने उद्देश्यले विद्युत विधेयक ल्याइयो’

काठमाडौं : विद्युत विधेयक २०८० माथि संसदको पूर्वाधार विकास समिति अन्तर्गतको ऊर्जा, जलस्रोत तथा सिचाइ उपसिमितिमा भएको छलफलमा उक्त विधेयक भन्दा २०४९ कै विधेयक संसोधन गरेर विद्युत व्यापार र संघीयताका कुरा थप गरी अहिलेको विधेयक फिर्ता गर्नुपर्ने आवाज उठेको छ । विद्युतविधेयक, २०८० का प्रावधानहरु...

ढुङ्गामा कला भर्दै गोविन्द बोटे, २१ वर्षीय छोराको पनि साथ 
ढुङ्गामा कला भर्दै गोविन्द बोटे, २१ वर्षीय छोराको पनि साथ 

मध्यविन्दु : इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपरेका छन् । सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिएका बोटे विगत १६...

१६औँ योजनाका लागि राजनीतिक दलसँग लियो आयोगले सुझाव 
१६औँ योजनाका लागि राजनीतिक दलसँग लियो आयोगले सुझाव 

काठमाडौं  : राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ । १६औँ योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारिसकेको छ । तयार भएको मस्यौदा उपर आइतबार आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षता...

सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मस्ल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार तीन सय रुपैयाँ र तेजा...

रिलायबल नेपाल लाइफ र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन 
रिलायबल नेपाल लाइफ र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन 

काठमाडौं  : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो ।  रिलायबल नेपाल लाइफले साधारणसभा तथा लाभांश वितरण र अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर निष्काशन प...

एचआईडिसीएलको नाफा ७५ करोडमाथि, नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
एचआईडिसीएलको नाफा ७५ करोडमाथि, नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं : हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ७५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनी...