काठमाडौं : सहकारी ठगी प्रकरणमा जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ। जिबी राई गोरखामिडिया नेटवर्क अध्यक्ष र रवि लामिछाने एमडीको जिम्मेवारीमा रहेका बेला गैरकानुनी रुपमा सहकारीबाट रकम लिएर हिनामिना गरेको भन्दै उजुरी परेको छ। बचतकर्ताको कम्तीमा ५२ करोड ग्यालेक्सी...
कैलाली : किसान बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुरेन्द्र कुमार शाह निर्वाचित भएका छन् । पौष २७ गतेदेखि लम्कीमा शुरु भएको संस्थाको २९ औं साधारण सभाबाट अध्यक्ष सुरेन्द्र शाह लगायत सञ्चालक समिति र लेखा समितिसमेत निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा टीकेन...
काठमाडौं : नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कार्यकारी निर्देशक नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। त्यस्तै, सरकारले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यका...
फिक्कल : इलाममा निर्माणाधीन देउमाई–फाकफोक दोभान– नावालुङ– देउराली– हुलाक सडकको काम गुणस्तरहीन सामग्री प्रयोग भएको भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । जिल्लाको माङसेबुङ गाउँपालिका–१ मा पर्ने सो सडक खण्डको सब–बेसको काममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिए...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बुधबार (माघ ३ गते) मात्र ३० अर्ब तानेको बैकले पुनः...
टोकियो : अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फर्काइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ । एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ सेवन गरेर चालक दलका सदस्यको पाखुर...
फुङ्लिङ : ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार प...
काठमाडौं : चालु आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्तसम्म २२ हजार भन्दाबढी ऋणीहरु कालोसूचीमा परेका छन् । समयमा ऋण तिर्न नसकेपछि कर्जा सूचना केन्द्रले यस अवधिमा २२ हजार ४५६ ऋणीलाई कालोसूचीमा राखेको हो । बजारमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समयमा कालोसूचीमा पर्ने व्यक्ति तथा कम्प...
म्याग्दी : अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२२ को तुलनामा २०२३ मा उक्त क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको र यसबाट सरकारलाई रु २२ करोड ९९ लाख ४४ हजार आम्दानी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । एक्याप जोमसोम...
चितवन : मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा छ प्रतिशतमात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । सन् २०२२ को डिसेम्बरदेखि काम सुरु गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना...
काठमाडौं : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित भरत थापाको दुईतले घर भाडामा लिइबसेका विनोदकुमार कार्कीले स्वदेश...
बेइजिङ : चीनमा सन् २०२३ मा शहरी बेरोजगारी दर औसतमा ५.२ प्रतिशत रहेको छ । यो दर सन् २०२२ को तुलनामा ०.४ प्रतिशत कम हो । राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) बुधबार जारी प्रतिवेदनमा रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको जनाएको छ । सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर सन् २०२३ को डिसेम्बरमा ५.१ प्...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८० कम्पन...
मङ्गलबारे : इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मङ्गलबार साँझदेखि नै हिउँ पर्न थालेको छ । देउमाई नगरपाल...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । आज बिहान बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले प्रकाशन गरेको विज्ञप्ति...
नेपालको मौलिक पहिचानका रुपमा गुठी व्यवस्था स्थापित छ । मुलुकको कला संस्कृति, धर्म, जात्रा, पर्वको जगेर्नाका लागि स्थापना भएको गुठी संस्थानको आफ्नै महत्व र विशेषता पनि रहेको छ । साधन र स्रोतको अभावका कारण पनि अपेक्षित रुपमा संस्थानले काम गर्न सकेको छैन । यद्यपि, प्रयासहरु भने नभएका होइनन् । आफ्नै सम्...
काठमाडौं : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो । अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष रू ३...
काठमाडौं : ताहाचल स्थित आश्रय बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा शुक्रबार र शनिबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रेम कृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न साधाणरण सभामा बागमती प्रदेश सभामा सांसद शैलैन्द्र मान बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी सह...
नवलपरासी : यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए । “गत वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएक...
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले...
काठमाडौं : कुमारी बैंकको आठ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकहरुले संस्थापक शेयरधनीको नाममा रहेको आठ हजार ७८० कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । बैंकले चार जना शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकको श...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुङ्गाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँगको छलफलमा उनले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री दा...
काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले सर्वसाधराणले समेत खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । इन्स्योरेन्सको शेयर मस्ल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । इन्स्योरेन्सको शेयर गर्न चाह...
काठमाडौं : इमर्जिङ्ग नेपाल लिमिटेडले यस वर्षको नगद लाभांश शेयरधनीको खातामा जम्मा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत ८ दशमलव ४२१०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले मङ्सिर १५ गते आठौं वार्षिक साधारण सभाबाट पारित गरिसकेको लाभांश कम्पनीले माघ ३ गते सू...