वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नबिल बैंकले एकै पटक खोल्यो ३८ नयाँ शाखा
नबिल बैंकले एकै पटक खोल्यो ३८ नयाँ शाखा

काठमाडौं : नबिल बैंकले एकैसाथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेका हो । नबिल बैंक अब तपाईसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ न...

डिजिटल कारोबारमा नेपालकाे ऐतिहासिक फड्को, नेपाल र भारतबीच क्रसबोर्डर भुक्तानी सम्झौता
डिजिटल कारोबारमा नेपालकाे ऐतिहासिक फड्को, नेपाल र भारतबीच क्रसबोर्डर भुक्तानी सम्झौता

काठमाडौं : नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता भएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल क्लियरिङ हाउस र एनपीसीआई क्रसबोर्डर भुक्तानी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताम...

लघुवित्त खारेजीको माग राख्दै चरणवद्ध आन्दोलनको घोषणा
लघुवित्त खारेजीको माग राख्दै चरणवद्ध आन्दोलनको घोषणा

काठमाडाैं : लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले सरकारको नीति तथा कार्यक्रमले आफूहरुको माग सम्बोधन गर्दा पनि बजेटमा नसमेटिएको भन्दै आपत्ति जनाएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले चरणवद्ध आन्दोलनको घोषणासमेत गरेको छ । संघर्ष समितिले जेठ मसान्तसम्...

देशभरका सहकारी पिडित संगठित, १० लाख सदस्यको १ खर्ब जोखिममा
देशभरका सहकारी पिडित संगठित, १० लाख सदस्यको १ खर्ब जोखिममा

काठमाडौं : देशभरका सहकारी पिडितहरु संगठित भएका छन् । सहकारी संस्थाबाट बचतफिर्ता नपाएका सदस्यहरु संगठित भएर सहकारी पिडित बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) गठन गरेका छन् । संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरी बचत फिर्ताको लागि नेपाल सरकारको ध्यार्कषण गराएका छन् । देशभरका सहकारी पिडितह...

दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणको जिम्मा भारतलाई
दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणको जिम्मा भारतलाई

काठमाडौं : सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा निर्माण हुने दोधारा-चाँदनी सुख्खा बन्दरगाहको निर्माणसमेत भारतलाई नै गर्न दिने सम्झौतामा हस्ताक्षर गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो । उक्त सम्झौतामा नेपालका तर्फबाट वाणिज...

नेपालबाट १० वर्षमा १० हजार मेगावाट विजुली लैजाने नरेन्द्र मोदीको घोषणा
नेपालबाट १० वर्षमा १० हजार मेगावाट विजुली लैजाने नरेन्द्र मोदीको घोषणा

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेका छन्। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन...

सेयर बजारमा १६ अंकको सुधार
सेयर बजारमा १६ अंकको सुधार

काठमाडौं : सेयर बजारमा बिहीबर सुधार देखिएको छ । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार बिहीबार १६ अंकभन्दा बढीकाे सुधार देखिएकाे हाे । बिहीबार सेयर बजार परिसूचक ० दशमलव ८९ प्रतिशतले बढेको हो । समग्रमा बुधबार १६ दशमलव ५४ अंकले बढेको छ । यो सँगै बजार परिसूचक १८६६ दशमलव ६४ विन्दुमा पुगेको छ । ब...

प्रज्वल र निरजले जिते जिओ मोबाइलको बैंकक टूर
प्रज्वल र निरजले जिते जिओ मोबाइलको बैंकक टूर

काठमाडौं : न्यूरोड स्थित ताम्राकार कम्प्लेक्समा रहेको जिओ मोबाइल बिक्री केन्द्रले होलीको अवसरमा ल्याएको बैंकक भ्रमण (बैंकक टूर) भाग्यशाली बिजेता घोषणा गरेको छ । बुधबार एक कार्यक्रमको बीच मोबाइल खरिद गर्ने सेवाग्राहीहरू मध्ये ‘लक्की ड्र’ मार्फत दुई भाग्यशाली विजेताको नाम घोषणा ग...

रावा इनर्जीको आइपीओ बिक्री खुला, १० हजार कित्तासम्म आवेदन दिन सकिने
रावा इनर्जीको आइपीओ बिक्री खुला, १० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं : रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आजबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लाग...

नेप्सेमा दोहोरो अंकले गिरावट
नेप्सेमा दोहोरो अंकले गिरावट

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले गिरावट आएको छ । आज बजार ३८.८३ अंकले घटेर १८८८.६१ विन्दुमा पुगेको हो। नेप्सेका अनुसार आज २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ३१ करोड ९१ लाख ६९ हजार ५७१ रुपैयाँको सेयर कारोबार भएक...

पोलीसी ट्र्यापको मारमा अर्थतन्त्र, सुधारका लागि एउटै बजेट पर्याप्त छैन
पोलीसी ट्र्यापको मारमा अर्थतन्त्र, सुधारका लागि एउटै बजेट पर्याप्त छैन

काठमाडौं : विगत लामो समयदेखिको असंगत शासकीय अभ्यासका कारणले नेपाली अर्थतन्त्रमा पोलीसी ट्र्यापमा परेको छ। पुँजीगतभन्दा ऋणको सांवा ब्याज भुक्तानीका लागि धेरै बजेट विनियोजन गर्नुपर्ने, राजस्वभन्दा चालु खर्चको आकार धेरै भएकाले अर्थतन्त्रमा समस्या बहुआयामिक देखिएको विज्ञहरूले बताएका छन्। नेपाल आ...

पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न संगठनकाे माग
पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न संगठनकाे माग

काठमाडाैँ : सेयर लगानीकर्ताहरूकाे तीन संगठनले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बजेटप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेल र शेयर लगानीकर्ता संघ नेपालका...

अर्थमन्त्री भन्छन्, ‘लगानीकर्ताको हित हुने व्यवस्था गरिएको छ, तर बुझेनन्’
अर्थमन्त्री भन्छन्, ‘लगानीकर्ताको हित हुने व्यवस्था गरिएको छ, तर बुझेनन्’

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले बजेटमार्फत लगानीकर्ताको हित हुने व्यवस्था गरिएको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सोमबार सार्वजनिक गरिएको अर्थ विधेयकमा पुँजीबजारसँग सम्बन्धित व्यवस्थालाई प्रस्ट पार्दै यस्तो धारणा राखेका हुन्। &lsq...

लगानीकर्ताको बजेट प्रतिक्रिया ‘सुबिधा भन्दा दुबिधा’ धेरै
लगानीकर्ताको बजेट प्रतिक्रिया ‘सुबिधा भन्दा दुबिधा’ धेरै

काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को लागि सार्वजनिक बजेटले सेयर बजारका लागि गरिएको घोषणाप्रति लगानीकर्ताले असन्तुष्टि जनाएका छन् । लगानीकर्ताहरुले ‘सुविधा भन्दा दुविधा’ धेरैको भएको संज्ञा दिएका हुन् । आगामी आर्थिक बर्षका लागि सार्वजनिक...

करको दरमा अनौठो हेरफेर
करको दरमा अनौठो हेरफेर

काठमाडौं : बजेट वक्तव्यसँग ल्याइएको आर्थिक विधेयकमार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमार्फत करछुटको सूची छोट्याउने, कुनै अत्यावश्यकीय वस्तुलाई कर लगाउने, कुनैमा विलासितालाई च्याप्नेजस्ता काम...

अर्थमन्त्री महतले ल्याए १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट (पूर्ण पाठ)
अर्थमन्त्री महतले ल्याए १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट (पूर्ण पाठ)

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर...

साना करदातालाई सुविधा : चार/चार महिनामा कर र सोको विवरण पेश गरे हुने 
साना करदातालाई सुविधा : चार/चार महिनामा कर र सोको विवरण पेश गरे हुने 

काठमाडौं : सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार चार महिनामा पेश गर्ने व्यवस्था गरेको छ। यस अघि हाल हरेक महिना कर र सोको विवरण पेश गर्ने व्यवस्था रहेको थि...

अर्थमन्त्री महतले ल्याए १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट
अर्थमन्त्री महतले ल्याए १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर...

पूँजी बजारलाई गतिशिल बनाउन समयानुकूल कानुनी व्यवस्थामा संसोधन गरिने
पूँजी बजारलाई गतिशिल बनाउन समयानुकूल कानुनी व्यवस्थामा संसोधन गरिने

काठमाडौं : सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरिने जनाएको छ ।  आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस...

लघुवित्त वित्तीय संस्थालाई दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने
लघुवित्त वित्तीय संस्थालाई दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने

काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरूलाई बैंकिङ्ग पहुँच नभएका दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त वित्तीय संस्थाहरूलाई सामाजिक बैंकिङ्गको अवधारणा अनुरूप काम गर्ने गरी ग्रामीण क्षेत्रम...

बालेनको कामलाई साथ दिनेगरी संघीय सरकारको बजेट, अनाधिकृत बसोबास हटाईने
बालेनको कामलाई साथ दिनेगरी संघीय सरकारको बजेट, अनाधिकृत बसोबास हटाईने

काठमाडौं : सरकारले स्थानिय सरकारसँगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने भएको छ ।  आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र...

३० अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, सम्पन्न हुने आयोजनामा मात्रै बजेट
३० अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, सम्पन्न हुने आयोजनामा मात्रै बजेट

काठमाडौं : सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घटेको हो...

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने
कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने

काठमाडौं : सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन गरेको बताए । त्यस्तै सूर्यविनायक धुलिख...

गौतम बुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत
गौतम बुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत

काठमाडौं : सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने भएको छ । आज अगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले यस्तो बताएका हुन् ।  गौतम बुद्ध र पोखरा विम...