काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको हो ।...
काठमाडौं : चालू आर्थिक वर्ष २०७९/०८० मा मुलुकको आर्थिक वृद्धि खुम्चिएको छ। कुल गार्हस्थ उत्पादन (जिडिपी) आधारभूत मूल्यमा २.२ प्रतिशतमात्र हुने भएको छ। चालु आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्य २.१६ हुने प्रारम्भिक अनुमान रहेको छ । नेपालको अर्थतन्त्रको आकार चा...
काठमाडाैं : आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न गरेर बैशाख २७ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् । आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै कम्पनीको चैत्र २२ मा सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको...
काठमाडाैं : नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयर धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको बैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्...
काठमाडौं : घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सासा बैंक्वेट नयाँ बजारमा सम्पन्न भएको साधारणसभाले हकप्रद सेयर पारित गरेको हो । हकप्रदबाट जम्मा...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउन...
काठमाडौं : राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थमन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा. महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्...
काठमाडौं : नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार पैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८५’ वैशाख १७ गते (आइतबार)देखि बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीका लागि यो बचतपत्रको बिक्री खुला गर्न लागेको हो।...
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका ३३ निमार्ण व्यवसायीको इजाजतपत्र खारेज भएको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले आज एक सूचना प्रकाशित गरी इजाजतपत्र लिएका व्यवसायीहरुले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/०८० का...
काठमाडौं : कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिनेश थकाली नियुक्त भएका छन् । बिहीबारदेखि लागू हुनेगरी ४ वर्षको लागि बैंक सञ्चालक समितिले थकालीलाई नियुक्त गरेका हुन् । थकाली यसअघि प्रभु बैंकको नायव महाप्रबन्धक रहेका थिए। उनले प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर २ वर्ष...
विराटनगर : अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले भने, ‘शिथिलता के कारण आयो, निजी क्षेत्र यस व...
काठमाडौं : साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से बिहिबार २.२७ अंकले घटेर १८८९.७३ को विन्दुमा बन्द भएको हो । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.४६ अंकले घटेर ३६१.०९ को विन्दुमा झरेको छ। आज नेप्सेमा कारोबार भएका २६९ कम्पनीको ३२१ ला...
काठमाडौं : नेपालमै बनेका सवारी दर्ता गर्ने कार्यविधि संशोधन गरिएको छ । यातायात व्यवस्था विभागद्वारा बुधबार कार्यविधि संशोधन गरिएको हो । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा थप गरेको जानकारी गराएको छ । जसमा ११.१.९ नम्बर बुँदामा भनिएको छ, &l...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा बढाएको छ । प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा तीन महिना थप गरी असार मसान...
धनगढी : सरकार बनेको चार महिना हुँदा पनि सुदूरपश्चिम प्रदेश सरकारका चार मन्त्रालय चार महिनादेखि मन्त्रिविहीन छन्। चालू आर्थिक वर्षको अन्तिम र आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्ने बेला पनि मन्त्री नहुँदा विकास निर्माण र योजना बनाउने काम प्रभावित भएको छ। गत मंसिरमा भएको निर्वाचनपछि पुस २६ गते...
काठमाडौं : सहकारी प्रशिक्षक कुबेर निरौलाले सहकारी संस्थाले प्रवाह गरेको ऋणको सुरक्षाका लागि सदस्य सामिप्यता अपरिहार्य रहेको बताएका छन् । सहकारी हकहित राष्ट्रिय समाजले काठमाडौं महानगरपालिका सहकारी विभागसँग सहकार्य गरेर सोमबारबाट सञ्चालन गरेको ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’ विष...
काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । साताको चाैथो काराेबार दिन बुधबार बजार १३.६८ अंकले घटेर परिसूचक १८९२ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.११ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.०१ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७७ अंकले घटेको छ । २६४ क...
काठमाडौं : टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। गत वैशाख ९ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको महेन्द्रनगर (महामाया ट्रेड एंड सप्लायर्स महेन्द्रनगर , कंचनपु...
चितवन : प्रतिनिधिसभाको उपनिर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने करिब ७० प्रतिशत मतसहित विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई झन्डै ४३ मतान्तरले पराजित गरेका हुन्। लामिछानेले ५४ हजार १७६ मत ल्याएर जित हासिल गरेका छन...
काठमाडौं : नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले कार्तिक २ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले प्रति...
काठमाडौं : काठमाडौं महानगरपालिकाले अव्यस्थित तार हटाउन १५ दिनको समय दिएको छ। महानगरपालिकाले सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई निर्देशन दि...
काठमाडौं : नबिल बैंकले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। बैंकले नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड बजारमा ल्याएको जनाएको छ। यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने बैंकले जनाए...
काठमाडौं : राष्ट्र बैंकले बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नपाइने जनाएको छ। वित्तीय चेतना जारी गर्दै राष्ट्र बैंकले व्याजदर परिवर्तन गर्दा वा नयाँ ब्याजदर सोही बमोजिम समायोजन (बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने) गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ।...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले स्थायी समिति र सदस्यता समिति गठन गरेको छ। महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अ...