वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण
आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण

काठमाडौं : आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ ।  अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपु...

सहकारीको चेकसहित हुण्डी कारोबार गर्ने दुई पक्राउ
सहकारीको चेकसहित हुण्डी कारोबार गर्ने दुई पक्राउ

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुईजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-५, घर भई हाल जिल्ला काठमाडौँ कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका-४, घर भई हाल काठमाडौँ सुकेधारा...

१५ प्रतिशत लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तको २२औं साधारण सभा सम्पन्न
१५ प्रतिशत लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तको २२औं साधारण सभा सम्पन्न

काठमाडौं : नेपालका ७७ वटा जिल्लामा सञ्जाल विस्तार गरि ग्रामीण अर्थतन्त्रको सुधारमा कार्य गरिरहेको साना किसान विकास लुघु वित्त वित्तीय संस्था लि. ले १५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।  संस्थाको २२ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेम बहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्र...

साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व, अध्यक्षमा पाठक 
साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व, अध्यक्षमा पाठक 

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. अध्यक्षमा खेम बहादुर पाठक चयन भएका छन् । भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औँ वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका थिए ।  निर्वाचित भएपछि बसेको पहिलो बैठकले पाठकलाई लघुवित्तको अ...

निर्माण व्यवसायीको बाँकी रकम तत्काल भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन
निर्माण व्यवसायीको बाँकी रकम तत्काल भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।  निर्माण व्यवसायीसँग अर्थमन्त्री डा प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा वैकुण्ठ अर्या...

वाणिज्य बैंकहरुको नाफा २८ अर्ब माथि, पाँच बैंक अझै पुगेनन् अर्ब क्लबमा 
वाणिज्य बैंकहरुको नाफा २८ अर्ब माथि, पाँच बैंक अझै पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वाणिज्य बैंकले २८ अर्बबढी खुद नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि मंसिरसम्म वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड ७८ लाख खुद नाफा कमाएका हुन् । राष्ट्र बैंकका अनुसार यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । त्...

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने
राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

काठमाडौं : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ । निर्वाचनका उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ ९१० सँग सम्बन्धित अनुसूची–१ बमोजिम तीन...

बाह्र लाख मूल्य बराबरको काठ पक्राउ
बाह्र लाख मूल्य बराबरको काठ पक्राउ

राजविराज : सप्तरीबाट सशस्त्र प्रहरीले रू १२ लाख बराबरको काठसहित एक पिकअप गाडीलाई आज नियन्त्रणमा लिएको छ । भारदहस्थित कोशी ब्यारेजबाट खटिएको सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्पको प्रहरी टोलीले  काठसहित सो गाडी नियन्त्रणमा लिएको हो । पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र २–०१&nda...

ग्लोबल आइएमई बैंकद्वारा कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर
ग्लोबल आइएमई बैंकद्वारा कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले शनिवार इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभुत स्वास्थ्य चौकीमा १६० भन्दा बढि महिलाहरुको स्वास्...

२० प्रकारका औषधि उत्पादन तत्काल थाल्न प्रधानमन्त्रीको निर्देशन
२० प्रकारका औषधि उत्पादन तत्काल थाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादनका निम्ति भएका प्रयासको सराहना गर्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन्। नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई आज आफ्नै कार्यकक्षमा बोलाएर प्रधानम...

जापान भूकम्प अपडेटः हालसम्म २२० जनाको मृत्यु, २० बेपत्ता  
जापान भूकम्प अपडेटः हालसम्म २२० जनाको मृत्यु, २० बेपत्ता  

टोकियो : जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ । स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरू...

नवलपरासी पूर्वमा फल्यो करिब नौ करोडको सुन्तला 
नवलपरासी पूर्वमा फल्यो करिब नौ करोडको सुन्तला 

मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रणबहादुर महतोले बताए ।  “यस वर्ष...

नेप्से २१ सय बिन्दुमा उक्लियो, परिसूचकसँगै बढ्यो कारोबार 
नेप्से २१ सय बिन्दुमा उक्लियो, परिसूचकसँगै बढ्यो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ०.६२ अंकले बढेर २०८८.९९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २११ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३३ कम्पनी...

डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, एक महिनामै करिब आठ खर्बको कारोबार 
डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, एक महिनामै करिब आठ खर्बको कारोबार 

काठमाडौं : पछिल्लो समय नेपालमा विद्युतीय कारोबार र भुक्तानी बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर महिनाको तथ्यांक हेर्दा डिजिटल कारोबार र भुक्तानीमा उल्लेख्य वृद्धि भएको पाइएको छ । कोरोना महामारी पश्चात नेपालमा डिजिटल कारोबार र भुक्तानीमा सर्वसाध...

नारायणगढ–मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने
नारायणगढ–मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने

भरतपुर : नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी तथा...

मानुषी र श्रीजनशील लघुवित्तबीच ७३:१०० को अनुपातमा गाभिने प्रस्ताव पारित 
मानुषी र श्रीजनशील लघुवित्तबीच ७३:१०० को अनुपातमा गाभिने प्रस्ताव पारित 

काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्था र श्रीजनशील लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो ।  सभाले ७३ बराबरको १०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि...

जिल्ला सहकारी संघ काठमाडौंमा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन
जिल्ला सहकारी संघ काठमाडौंमा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन

काठमाडौं : जिल्ला सहकारी संघ काठमाण्डौको २४औं साधारणसभाले सर्वसम्मत रुपमा नयाँ सञ्चालक समिति चयन गरेको छ । आज सम्पन्न साधारणसभाले सुमन केसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । संघको उपाध्यक्षमा अमरावती बलामी महर्जन, महिला उपाध्यक्षमा विष्णुकुमारी चौलागाईं, महासचिवमा बाल कुमार बास...

जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी
जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी

काठमाडौं : नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी निर्वाचित भएका छन् । संघको शनिवार काठमाडौंमा सम्पन्न भएको पाँचौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा बयलकोटीलाई निर्वाचित गरेको हो । त्यसैगरी महाधिवेशबाट उपाध्यक्षहरुमा रामप्रसाद न्यौपाने,मिनबहादुर तामाङ,सुरेन्द्र राम,हिमल...

एनएलजी इन्स्योरेन्सले ५.५ प्रतिशत बोनस शेयर दिने 
एनएलजी इन्स्योरेन्सले ५.५ प्रतिशत बोनस शेयर दिने 

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई ५.७८९४ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.५ प्रतिशतले हुन आउने ८ करोड २ लाख ६० हजार १ स...

विदेशी लगानीलाई प्रोत्साहन गर्न पेरिस महासन्धि व्यवस्थाको आवश्यकता 
विदेशी लगानीलाई प्रोत्साहन गर्न पेरिस महासन्धि व्यवस्थाको आवश्यकता 

काठमाडौं : अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्यसम्बन्धी नेपाल–भारत अन्तर–सरकारी उपसमिति (आइजीएससी) को  बैठक काठमाडौँमा सम्पन्न भएको छ । पुस २७ र २८ गते दुई दिनसम्म चलेको बैठकमा विभिन्न मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्यो...

महालक्ष्मी विकास बैंकबाट बाहिरिए देवकोटा, कामु सिईओको जिम्मेवारी लम्साललाई 
महालक्ष्मी विकास बैंकबाट बाहिरिए देवकोटा, कामु सिईओको जिम्मेवारी लम्साललाई 

काठमाडौं : महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बोधराज देवकोटा बैंकबाट बाहिरिएका छन् ।  उनी आफ्नो चार बर्से कार्यकाल १४ महिना बाँकी छँदै राजीनामा दिएर बैंकबाट बाहिरिएका हुन् । देवकोटाले माघ १ गतेदेखि लागु हुने गरि पुस २८ गते राजीनामा दिएका थिए । देवकोटा बाहिरिएसँगै काय...

राज्यको नजरमा परेनन् जुत्ता चप्पल उद्योग र साना व्यवसायीः संस्थापक अध्यक्ष कटुवाल
राज्यको नजरमा परेनन् जुत्ता चप्पल उद्योग र साना व्यवसायीः संस्थापक अध्यक्ष कटुवाल

काठमाडौं : नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले नेपाली जुत्ता चप्पल उद्योगी लगायत साना उद्योगीहरुलाई बेवास्था गरेको बताएका छन्। शनिबार नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको दशौं वार्षिक साधरण सभा तथा पाँचौ राष्ट्रिय महाअघिवेशन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन।...

बिगमार्टले ल्यायो ‘बिगमार्ट कार उपहार उत्सव’, स्मार्ट फोनदेखि कारसम्म जित्ने मौका  
बिगमार्टले ल्यायो ‘बिगमार्ट कार उपहार उत्सव’, स्मार्ट फोनदेखि कारसम्म जित्ने मौका  

काठमाडौं : बिगमार्टले यस जाडो मौसमलाई मध्यनजर गर्दै ग्राहकहरूका लागि बिगमार्ट कार उपहार उत्सव ल्याएको छ । उक्त उत्सव अन्तर्गतः बिगमार्टमा किनमेल गर्ने ग्राहकहरुलाई जाडोको समयमा किनमेलको ग्राहकलाई हरेक सामानको खरिदमा आकर्षक छुट तथा अविश्वसनीय उपहारहरुको व्यवस्था गरेको छ । बिगमार्ट कार उपहार उ...

कोरोनाको जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
कोरोनाको जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ

एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन् । अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुई देखि १९ गुणा बढी भएको महामारी तथा सङ्...