कास्की : पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मित्र मिलन सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक सूर्य अधिकारी पनि पक्राउ परेका छन् । सहकारीको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो । सहकारीको रकम हिनामिनाको आरोपमा दोषी देखिएका अधिकारी प्रहरीले पक्राउ पुर्ज...
काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभा आज (बिहीबार) सम्पन्न भएको छ । साधारण सभाले आ. व. २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आ. व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै शेयरधनीलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयर सहित कुल...
काठमाडौं : एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थिति रहेको थियो । बैंक सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आ...
कीर्तिपुर : नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्नमात्र ७३.६० मिटर मात्र बाँकी । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको ‘कङ्क्रिट’को काम पनि ५१ प्रतिशत सकिएको छ । यो काम सकिएपछि सुरुङमार्गभित्र अक्सिजन, बत्ती...
काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष पवनकुमार गोल्यानले राजीनामा दिएका छन् । अध्यक्ष गोल्यानले दिएको राजीनामा पौष २५ बसेको सिबिफिन कार्यसमितिको १५औँ बैठकले स्वीकृत समेत गरेको छ । एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित...
टोकियो : सन् २०२४ जनवरी १ मा जापानमा गएको ७।६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् । बिहिबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ ...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका अन...
काठमाडौं : पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार कोपुण्डोल, ललितपुरमा सम्पन्न् भएको हो । उक्त सभामा संस्थापक शेयर सदस्य, सर्व साधारण शेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्त...
बनियानी : झापामा सहकारीमार्फत ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ । “सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उनले भने, &ldq...
चितवन : भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई रु छ करोड ३७ लाख अनुदान दिन लागेको हो । उनीहरुले दुई करोड १० लाख लिटर दूध बिक्री गरेबापत यो अनुदान पाउने छन् । भरतपुर महानगर...
काठमाडौं : क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत् हारजीत हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ घर भई काठमाडौँ कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नग...
चितवन: धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो । भरतपुर महान...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का पदाधिकारीसँग आज भएको छल...
काठमाडौं : नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ, जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौँ उपत्यका...
काठमाडौं : सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्याउन सरोकार भएकाले आग्रह गरेका छन् । सामाजिक सुरक्षा कोष र नेपाल घरेलु तथा साना उद्योग महासङ्घबीच आज भएको औपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा विषयमा अन्तक्र्रिया कार्यक्रममा सरोकार भएका निकायका अधिकारीले सो आग्रह गरे...
काठमाडौं : नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका...
ललितपुर : सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबीच कोर बैकिङ्ग प्रणाली प्रयोग गर्ने समझदारी भएको छ। लगनखेलस्थित संघको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिश कुमार झा र ...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुष २९ गते बुक क्लोज गर्ने भएको हुँदा पुष २६ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । आइतबार १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले ८ अर्ब अर्ब रुपैयाँ बराबरको २८ दिने र सात अर्ब ७० करोड अर्ब रुपैयाँ...
काठमाडौं : अपर अरुण जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको (ईआईए)को काम सकिएर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेको हो । मन्त्रालयले उक्त ईआईए प्रतिवेदनमाथि रायसुझाव माग गर्दै बुधबार सात दिने सूचना प्रकाशित गरेको छ । यससँ...
काठमाडौं : आईएमई को-अपरेटिभ सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले मासिक ६ लाख रुपैयाँभन्दा बढी तलब भत्ता बुझ्ने गरेको पाइएको छ । सहकारीका सीईओले मासिक ६ लाखभन्दा बढी तलब भत्ता बुझ्ने गरेको पाइएको हो । उनले तलब भत्ता बाहेक अन्य सुविधा पनि राम्रै बुझ्ने गरेका छन् । संस्थाले सार्वजन...
काठमाडौं : ब्रिटिस काउन्सिल नेपालले आफ्नो मूख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य साझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गर्दैछ । बेलायत नेपाल मैत्री सन्धिको शतवार्षिकी उत्सबकै आएको यो विशिष्ठ अवसरले दुई मुलुकहरुबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पार्दछ । नेपाल...
काठमाडौं : धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश नदिने भएका छन्। यी दुई संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएका हुन् । धौलागिरी लघुवित्तको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्...