काठमाडौं : ६ बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो (कर्जा निक्षेप अनुपात) मेन्टेन नगर्ने ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो। विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विक...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार पदभार ग्रहण गरेका छन् । ढकाल हालै सम्पन्न ५७औँ वार्षिक साधारणसभाबाट २०औं अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने...
काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरूले ऋणीलाई लगाउने ब्याज एकल अंकमा झार्न अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै लघुवित्तहरूले चक्रीय ब्याज र हर्जानाको नाममा मासिक ३६ प्रतिशभन्दा बढी रकम असुल्ने गरी चलाएको संस्थागत सुद्खोरी र मीटरब्याजक...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको मनोवल बढाउनका लागि काम गर्ने बताएका छन् । वर्तमान आर्थिक संकटको समाधानका लागि महासंघको तर्फबाट पहल गर्ने समेत बताए। सरकार लगायत सरोकारवाला...
गैंडाकोट : नवलपुरको गैंडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ। नयाँ वर्षको अवसर पारेर आजबाट सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए । आज बिहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो। केबलकारको बटम स्टेशनबाट गैंडाकोट नगरपालिका वडा नंं...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभा मार्फत २०औं अध्यक्षमा ढकाल निर्वाचित भएका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छामार्फत् ढकालले आजै पद तथा ग...
काठमाडौं : स्वदेशी, विदेशी र ठूलो आकारका आयोजनाहरु नेपाल लगानी बोर्ड मार्फत् अगाडि बढाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालकाे अध्यक्षतामा बसेकाे लगानी बोर्डको ५३ औं बैठकले यस्तो आयोजना अगाडि बढाउने निर्णय गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार ऊर्जा क्षेत्रमा जलविद्युत् आयोजन...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको थियो । श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउन अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठ सहमत भएपछि श्रेष्ठ स...
काठमाडौं : नेपाल नेपाल उद्योग वाणिज्य महासंघ महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान उद्योग वाणिज्य महासंघमा रहेको छ । महासंघको ५७औं वार्षिक साधारणसभाबाट ढकाल अध्यक्ष बनेका हुन् । को हुन् चन्द्रप्रसाद ढक...
काठमाडौं : वाणिज्य बैंकहरुले बैशाख महिनाको लागि ब्याजदर घटाएपछि विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् । अधिकांश विकास बैंकहरुले वैशाख महिनामा १०.६० प्रतिशत ब्याजदर दिने भएका हुन् । चैत महिनामा विकास बैंकले अधिकतम ११.६० प्रतिशत ब्याज दिइरहेका थिए । यो एक वर्ष...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको छ। वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । दोस्रो...
काठमाडौं : गुरुप्रसाद न्यौपानेमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । रिडी पावर कम्पनी लिमिटेडका अध्यक्ष हुँदा कम्पनीको सेयर अनाधिकृत रुपमा बिक्री गरेको भन्दै धितोपत्र बोर्डले कारबाही गर्ने निर्णय गरेको थियो । बोर्डको उक्त निर्णयविरुद्द अध्यक्ष न्यौपानेले उच्...
काठमाडौं : नबिल बैंकले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा बैशाख १ गते (शुक्रबार) बाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो । नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज रहेको छ । त्यस्तै मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.९९ प्...
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएकाे थियो । आगामी जुन महिनामा नेपालमा डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि...
काठमाडौं : नेपाल बीमा प्राधिकरणबाट थप दुई लघुबीमा कम्पनीले लाइसेन्स पाएका छन् । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले थप दुई लघुबीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रोटेक्टिभ माइक्रो र क्रेष्ट माइक्रो लाइफ इन्स...
काठमाडौं : ब्याजदर एकल अंकमा झर्ने भएपछि सेयर बजारमा पनि रौनक देखिएको छ ।साताकाे चाैथाे काराेबार दिन बुधबार बजार ९२.२२ अंकले बढेर परिसूचक १९६३.५५ को बिन्दुमा उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १८.२५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.७६ अंकले बढेको छ । साथै, स...
काठमाडौं : नेपालको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशत बढेको छ । राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १४०१ अर्ब २१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब...
काठमाडौं : नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएको छ। बुधबार बसेको संघको बैठकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दतिको ब्याजदर ७.४९ प्रतिशत कायम गरेको हो । घटेको बयाजदर बैशाख १ गतेदेखि लागू हुनेछ। साधारण निक्षेपको ब्याजदर भने ५.४५ देख...
काठमाडौं : सहकारी क्षेत्रमा समस्या बढ्दै गएपछि त्यसको समाधानका लागि सरोरकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमले तीब्रता पाएको छ । विश्व अर्थतन्त्रमा आएको मन्दी र त्यसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावसँग सहकारी संस्थाहरु पनि समस्यामा पर्न थालेका छन् । व्यापार व्यवसायमा आएको मन्द...
(क) गृह मन्त्रालयले गर्नुपर्ने विगत केही समयदेखि केहि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाहरु बिरुद्ध सुनियोजित रुपमा सञ्चालन भइरहेका अवाञ्छित एवं गैरकानूनी क्रियाकलापहरुको कारण बैंक तथा वित्तीय क्षेत्र मात्र नभएर मुलुकको समग्र अर्थतन्त्रको लागि गम्भीर र चुनौतीपूर्ण अवस्थ...
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । नेपालको समग्र अर्थतन्त्रलाई विश्लेषण गर्ने हो भने आत्त...
चन्द्रप्रसाद ढकाल यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा छ । आर्थिक गतिविधिहरु शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी/व्यवसायीहरु समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजश्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन । हालै मात्र विश्व बैंक र एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धि...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानको लागि वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्...
काठमाडौं : इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरुलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्देशन दिएका छन् । सोमबार भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘म अर्थमन्त्रालयमा शोभा बढाउन आ...