काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई नयाँ निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन, परिमार्जन र थप गर्दै कर्जामा लिएको ब्याजको कम्तीमा ५० प्रतिशत ब्याज निक्षेप तथा बचतमा दिनु पर्ने व्यवस्था गरेको छ।...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लघुवित्तबाट ऋण लिएकाहरुको समस्या समाधानको उपाय बाहिर ल्याएका छन्। आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सबै पक्ष जिम्मेवार भएर यो समस्या समाधान गर्न सकिने र त्यसका लागि राष्ट्र बैंकले तत्काल केही कदम चाल्नुपर्ने बताए। अति न्युन आय भएका...
काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्। आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई सामुदायिक लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ११....
काठमाडौं : आइएमई पे र मेटलाइफ इन्सोरेन्स कम्पनी बीच सम्झौता भएको छ। मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले पोलिसी नवीकरण वापतको शुल्क आइएमई पेमार्फत भुक्तान गर्न सक्ने गरि सम्झौता भएको हो। सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन...
काठमाडौं : सहकारी संस्थाहरुमा पनि कियोस्क स्मार्ट बैंकिङ सुरु भएको छ । अब कर्मचारी रहित कियोस्क मेशिनबाट २४ सै घण्टा बचत गर्न सकिने छ। अब सहकारीका सदस्यहरुले कियोस्क टर्मिनलमा गएर आफ्नो रकम जम्मा गर्न सक्नेछन् । प्रभु टेक्नोलोजी र एम बैंकको सहकार्यमा सहकारीमा यस्तो सेवा सुरु गरिएको हो। हा...
- हरिप्रसाद पाण्डे अहिलेको समस्या सहकारी विशेषको मात्र हो भनेर बुझ्नु गलत हुन्छ । यो समग्र अर्थतन्त्रको समस्या हो । जसको असर अर्थतन्त्रका सबै क्षेत्रमा धेर थोर पर्दछ। सहकारीमा तरलतालाई प्रतिशतमा मात्र हेरेर पुग्दैन । उदाहरणको लागि कुनै १ अर्बको संस्थामा २० प्रतिशत तरलता छ भन्नुको मतल...
काठमाडौं : नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण र परिवर्तन हुने सर्त बुझेर मात्र कर्जा उपभोग गर्न आग्रह गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन आग्रह गरेको हो। ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाका कारणले मान्छे घरमा नबस्ने स्थिति बन्दै गएको व्यवसायी दुर्गा प्रसाईंले बताएका छन्। झापामा लघुवित्तका कारणले तीनजनाले एउटै रुखको हाँगामा झुण्डिएर आत्महत्या गर्न बाध्य भएको समेत बताए। ‘त्यो के कारणले भयो भनेर खोज्नुपर्दैन ? प्रेमप्रसादले त्यसै बानेश्वरमा...
काठमाडौं : एन आई सी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन्। कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको एक सय २० औं बैठकले राठीलाई अध्यक्षमा नियुक्त गरेको हो। एन आई सी एशिया बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २०...
काठमाडौं : हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्रान्ड आई–१० नियोसको फेसलिफ्ट मोडल अर्को हप्ता नेपाली बजारमा ल्याउने भएको छ। कम्पनीले यो ह्याचब्याक गाडी सन् २००७ देखि बिक्री गर्दै आइरहेको छ। नियोस फेसलिफ्टको बाहिरी डिजाइनमा केही परिवर्तन गर्नुका साथ...
नवलपरासी : हुप्सेकोट गाउँपालिकाले सहकारीमार्फत दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेको छ। पालिकाले उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि किसानलाई अनुदान दिन थालिएको हो। अनुदान रकम साना किसानसम्म पुर्याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरे...
काठमाडौं : अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो। स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड र...
काठमाडौं : सरकारले ५ कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने उक्त निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको हो। कार्यालयले १ वर्षदेखि २ वर्षसम्म ती कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। साेमबार सूचना जारी गर्दै विभि...
काठमाडौं : वीरगंज महानगरपालिकाले एनआईसी एशिया बैंक शाखालाई ११ हजार जरिवाना गराएको छ । सडकमा फोहोर फालेको भन्दै महानगरले ११ हजार जरिवाना गराएको हो। महानगरपालिकाले यसअघि पनि कारवाही गरेको थियो । महानगरपालिकाले पहिलो पटक फोहोर नफाल्न चेतावनी दिएको थियो भने दोस्रो पटक ५ हजार रुपैयाँ जरिवाना तिरा...
काठमाडौं : जीवन विकास लघुवित्तले ३७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २८ प्रतिशत बोनस सेयर र करसहित ९.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साध...
काठमाडौं : सहकारीहरुमा बचत फिर्ताको समस्या आउँदा काठमाडौं महानगरपालिका सहकारी विभागमा उजुरी बढ्दै गएको छ। तत्कालीन दायित्व भुक्तानीमा समस्या भएर केही सहकारी संस्था समस्यामा परेसँगै यसको असर समग्र क्षेत्रमै पर्दै गएको छ। विभागमा मात्रै पछिल्लो समय विभिन्न सहकारी संस्था र सञ्चालकविरुद्ध एक सय...
काठमाडौं : नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ। भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औं बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण ल...
काठमाडौं : नेपाल इकनोमिक्स ओलम्पियाड (नियो)को चौथो संस्करणबाट अन्तर्राष्ट्रिय इकनोमिक्स ओलम्पियाडमा भाग लिने विद्यार्थीको टुंगो लागेको छ। ललितपुरमा आइतवार सम्पन्न राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन्। जसमा बूढानिलकण...
सहकारी ऐन, २०७४ ७९. ऋण असुल गर्ने : (१) कुनै सदस्यले सहकारी संस्थासँग गरेको ऋण सम्झौता वा शर्त कबुलियतको पालना नगरेमा, लिखतको भाखाभित्र ऋणको सावाँ, ब्याज र हर्जना चुक्ता नगरेमा वा ऋण लिएको रकम सम्बन्धित काममा नलगाई हिनामिना गरेको देखिएमा त्यस्तो सदस्यले ऋण लिंदा र...
काठमाडौं : नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको छ । चैत ६ गते निष्काशन हुने ५ वर्षे बचतपत्रको लागि फागुन १० गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्नेछन् । बचतपत्रमा वार्षिक ११.५० प्रतिशत ब्याजदर प्रदान गरिने जनाएको छ । ६/६ महिनामा प...
काठमाडौं : कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले गुरुङलाई नियुक्त गरेको हो । शनिबार नियुक्ती पत्र बुझेका गुरुङको कार्यकाल ४ वर्षको हुनेछ । गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने छन् । सीईओ पदको लागि २२ आवेदन परे...
काठमाडौं : जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा सेवा केन्द्र स्थापना गरेको छ । दोलखाको बैतेश्वर गाउँपालिका–५ काब्रेमा मुख्य कार्यालय रहेको संस्थाले काठमाडौंको जडीबुटी चोकमा सेवा केन्द्र स्थापना गरेको हो । काठमाडौं बस्ने सेयर सदस्यहरुको माग अनुसार सेवा केन्द्र स्थापना गरिएको सं...
डिजिटल पत्रकारिता नेपालमा फस्टाउँदो छ । छापा हुँदै विकसित भएको डिजिटल पत्रकारिता अहिले सबैभन्दा सजिलो सञ्चार माध्यम बनेको छ । छिटो, छरितो र सहजै सूचना सम्प्रेषण गर्न सक्ने भएकै कारण डिजिटल पत्रकारिताको महत्व र आवश्यकता बढेको छ। यसैबीच हामी उत्साहित भएर न्यू मिडियाको माझमा पृथक पहिचान सहित &...
काठमाडौं : आइएमई पे एपबाटै ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । सरकारी तहमा गर्नुपर्ने कर भुक्तानी, लोक सेवा आयोगको शुल्क भुक्तानी पछि आइएमई पे उक्त सेवा थप गरेको हो। ग्राहकले लामो लाइनमा नबसी सहज रूपमा जरिवाना भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यका साथ सो सुविधा थप गरिएको कम्पनीद्वारा जारी विज्ञप्...