काठमाडौं : सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीच एकीकरण भई बुधबारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। दुवै एक भएपछि अब सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्त...
काठमाडौं : अब उच्च गुणस्तरको टाइल्स नेपालमै बन्ने भएको छ। नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुपले ३ मिलियन स्क्वायर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो। भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने...
बचत ऋण सहकारीहरुको एकमात्र छाता केन्द्रीय संघ नेफ्स्कून विगत ३५ वर्षदेखि समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्न क्रियाशील छ । ७६ जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने करिब ४ हजार ५ सय बचत तथा ऋण सहकारी संस्थाहरु, ६५ वटा जिल्ला बचत संघ र ३ वटा प्रदेश बचत संघहरु मार्फत करिब ३६ लाख व्यक्तिगत स...
काठमाडौं : आफ्नै अगुवाईमा निर्माण भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ। एमालेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। आफूले गठबन्धन बनाउँदा पुस १० मा भएको सहमतिमा माओवादी केन्द्र इमान्दार नभएको भन्दै एमालेले सरका...
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९ जारी गरेको छ । उक्त विनियमावली अनुसार मोबाइल नेटवर्क वा इन्टरनेट सेवा अवरुद्ध भएमा सेवा प्रदायकले ग्राहकलाइ क्षतिपूर्ति दिनु पर्नेछ । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ । विनियमावलीकाअ...
काठमाडौं : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा कार्यकारी प्रमुखलाई वापत १ करोड ७ लाख ११ हजार २ सय ९७ रुपैयाँ तलब भत्ता दिएको छ। संस्थाको कर्मचारी प्रशासन नियमावली २०७६ बमोजिम कार्यकारी प्रमुखको आधार तलब कर सहित मासिक ५ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा तलब तथा...
काठमाडौं : पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ। सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो। विभागमा गत मङ्सिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी परेको अभिलेख छ। एक महिनाको अन्तरालमा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। २८ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको लागि ३ अर्ब १३ करोड र ३६४ दिन अवधिका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ। उक्त ट्रेजरी बिल क्रमश २०७९ चैत १४ गते र २०८० फागुन १५ गते...
काठमाडौं : खाँडादेवी जेसिजको आयोजनामा प्रि-इन्डक्सन तथा लोम अफिसर तालिम सफल रुपले सम्पन्न भएको छ। खाँडादेवी जेसिजका शाखा अध्यक्ष जेसि बिनोद कुमार श्रेष्ठको अध्यक्ष्यतामा गरिएको उक्त तालिममा खाँडादेवि गाउँपालिका-१, राकाथुमका वडा अध्यक्ष राम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, बागेश्वरी सानाकिसान...
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम र बजेटको अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको अर्धवार्षिक समिक्षा शुक्रबार सम्पन्न गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले स...
काठमाडौं : एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया फोन लोन’ सेवा शुभारम्भ गरेको छ। मोबाइल बैंकिङ एपबाट डिजिटल रूपमा कर्जा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको हो । उक्त सेवाबाट ग्राहकले बिना कुनै कागजी प्रक्रिया, धितो एवं बैंकको शाखामा उपस्थित नभई अधिकतम् २ लाखसम्मको पूर्वस्वीक...
नेपालगंज : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरुलाई धेरै निराश नहुन आग्रह गरेका छन् । नेपालगंज उद्योग वाणिज्य सङ्घको २१औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका धेरै सूचकहरु सुधारोन्मुख रहेको र अ...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीमा विकृति फैलियो भन्दैमा बचतको सीमा तोकेर सहकारीलाई खुम्च्याउनु सही नभएको बताएका छन्। आइतबार आर्थिक मिडिया सञ्चालका संघ (इमान) ले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सहका...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सबै सहकारीलाई एउटै टोकरीमा राखेर हर्न नमिल्ने बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालका संघ (इमान) ले आयोजना गरेको सहकारीको संकटका कारण र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा मन्त्री राईले सबै सहकारी एउटै नभएको...
काठमाडौं : सहकारी क्षेत्रका व्यवस्थापन प्रमुखहरुको भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित ‘व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी’ हुने भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले हरेक तीन वर्षमा साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्दै आएको छ । तेस्...
काठमाडौं : आगामी चैत्त २३ देखि २५ गतेसम्म काठमाडौंको याक एण्ड यती होटलमा तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ। प्रत्येक ५/५ बर्षको अन्तरालमा राष्ट्रिय सहकारी महासंघले महासम्मेलनको आयोजना गर्दै आएको छ। राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयक...
काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ वर्षका लागि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ बिक्री गर्न लागेको हो। यसको ब्याजदर १२.५०५ तोकेको छ । राष्ट्र बैंकले फागुन १४ गतेदेखि चैत ३ गतेसम्म बिक्री खुला गर्नेछ।...
काठमाडौं : हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै शुक्रबारबाट एकीकृत कारोबार सुरु भएको हो। एकीकरण कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले ९ महिनाको लामो छलफलपछि हिमालयन र सिभिल बैंक मर्जरमा जान सफल...
१) दरिलो नियमनकारी निकाय प्रभावकारी नियमकको अभावमा सहकारी क्षेत्रमा विकृति बढिरहेको छ । नियमविपरीत चलिरहेका सहकारीहरुका लागि सहकारी क्षेत्रप्रति नै जनविश्वास कम हुँदै गएको छ । त्यसैले नेपालका सहकारीहरुको व्यवस्थापनका लागि एक दरिलो नियमनकारी निकायको आवश्यकता रहेको छ। २) मर्जर र ठुला सहकारीको अवधा...
काठमाडौं : टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘एनटर्क स्कुटर माइलेज क्याम्प’ सञ्चालन गरिरहेको छ । नेपालभरका ३० मुख्य शहरहरुमा क्याम्प सञ्चालन भईरहेको कम्पनीले जनाएको छ। कम्पनीको अनुसार यस माइलेज क्याम्पमा सहभागी सबै एनटर्क...
काठमाडौं : नेप्सेमा अंकले गिरावट आएको छ । आज ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा बन्द भएको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ११.९५ अंक, फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९२ अंक घटेको छ। बिहीबार कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिद बिक...
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन, परिमार्जन र थप
काठमाडौं : अब लघुवित्त वित्तीय संस्थाहरुले एउटा व्यक्तिलाई ७ लाख रुपैयाँभन्दा बढी ऋण दिन नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन तथा थप गर्दै १५ लाख रुपैयाँसम्म ऋण दिन पाउने व्यवस्था खारेज गरेको छ । यसअघि २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका ऋणीलाई १५ लाख रुपैया...
काठमाडौं : नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन र थप गर्दै कर्जा प्रवाहमा कडाई गरेको छ। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन, परिमार्जन र थप गर्दै एउटा ऋणीलाई एउटा मात्र लघुवित्त संस्थाले कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । यस...