वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
व्यवसायिक सुरक्षाको ज्ञारेन्टी गर्न चेम्बरको ध्यानाकर्षण
व्यवसायिक सुरक्षाको ज्ञारेन्टी गर्न चेम्बरको ध्यानाकर्षण

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको प्रदान ज्ञारेन्टी गर्न सरकारको ध्यानाकर्ष गराएको छ । काठमाडौंको बलाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यवसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो...

लघुवित्तले अतिरिक्त सेवा शुल्क बापत लिएको १ अर्ब ६० करोड फिर्ता गर्ने
लघुवित्तले अतिरिक्त सेवा शुल्क बापत लिएको १ अर्ब ६० करोड फिर्ता गर्ने

काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाल लगायतक...

ग्लोबल आइएमई बैंकद्वारा ५ अर्बको ऋणपत्र बिक्री खुला
ग्लोबल आइएमई बैंकद्वारा ५ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं : ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुल्ला गरेको छ ।   बैंकले आइतबार ५ वर्ष अवधिको ११।२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४र०८५ निष्कासन गरेको हो।  निष्काशित कूल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरब...

घरजग्गा कारोबारमा क्रमशः सुधार
घरजग्गा कारोबारमा क्रमशः सुधार

काठमाडौं : घरजग्गा कारोबारमा वृद्धि देखिएको छ । स्थानीय तहहरुले जग्गा कित्ताकाट खुलाएसँगै कारोबारमा पनि सुधार भएको देखिएको हो ।  भूमि व्यवस्थापन मन्त्रालयले भू-उपयोग नियमावलीमार्फत जग्गा वगीर्करण गरेपछिमात्रै कित्ताकाट गर्न पाइने नीति लागु गरेपछि कारोबारमा सुस्त भएको थियो ।    नियम...

क्यान इन्फोटेकमा प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा
क्यान इन्फोटेकमा प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा

काठमाडौं : भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ मा प्रदर्शनीकर्ता कम्पनीहरुबीच आफ्ना सेवा र उत्पादनको बजारीकरण गर्ने प्रतिस्पर्धा चलेको छ । बिहीबार मेलाको तेस्रो दिन सकिँदा अवलोकनकर्तालाई आकर्षित गर्न कम्पनीहरुले क्यान इन्फोटे...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले समीक्षा सार्वजनिक गर्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ ।      

फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर यथावत रहने
फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर यथावत रहने

काठमाडौं : फागुन महिनामा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर रहने भएको छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले फागुन महिनामा ब्याजदर घटबढ नगर्ने निर्णय गरेको हो। संघको यो निर्णयसँगै बैंकहरुको माघको ब्याजदरले फागुनमा पनि निरन्तरता पाउने भएको छ। माघमा व्यक्तिगत मुद्दति निक...

सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय
सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय

काठमाडौँ : साताको पहिलो नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख १ हजार २ सय रु...

प्रभु लाइफले दियो बीमितको परिवारलाई २० लाख रुपैयाँ दाबी
प्रभु लाइफले दियो बीमितको परिवारलाई २० लाख रुपैयाँ दाबी

काठमाडौं : प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । गत वर्षको पुस २८ गते प्रभु लाइफमा २० लाख रुपैयाँ बीमाङ्क रकमको जीवन बीमा गर्नुभएका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप १ लाख ३६ हजार ६५४ रुपैयाँ रकम मात्र बीमा शुल्क बु...

कुमारी बैंकको सीईओमा अर्याल नियुक्त, उत्कृष्ट बैंक बनाउने उद्घोष
कुमारी बैंकको सीईओमा अर्याल नियुक्त, उत्कृष्ट बैंक बनाउने उद्घोष

काठमाडौं : कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ। मर्जपछि कुमारी बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेको हो । मर्जरपछि कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशराज अर्याल नियुक्त भएका छन् । नियुक्तिपछि सीईओ अर्यालयले उत्कृष्ट बैंक बनाउने उद्घोष गरेका छन् । उनले कर्मचार...

सम्पादक श्रेष्ठलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार
सम्पादक श्रेष्ठलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार

काठमाडौं : सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठ ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान- २०७९’ बाट सम्मानित भएका छन् । सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान कोष’ बाट उक्त सम्मान गरिएको हो । नगद रु १५ हजार...

सहकारी जोगाउन सदस्य शिक्षामा जोड दिऔं : जि.सी.
सहकारी जोगाउन सदस्य शिक्षामा जोड दिऔं : जि.सी.

पोखरा : राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको संकटबाट सहकारीलाई जोगाउनका लागि सदस्य शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । पोखरामा सञ्चालित उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार आयोजित...

‘महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ’को सुरुआत
‘महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ’को सुरुआत

काठमाडौं : ‘युवासँग–महालक्ष्मी लाइफ’को सफलतापछि महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रमको शुभारम्भ गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा...

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने बढेन
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने बढेन

काठमाडाैं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलवार दोहोरो अंकको सुधार भएको छ । शेयर बजार दोहोरो अंकले बढे पनि कारोबार एक अर्ब पनि पुग्न सकेन । दोहोरो अंकले माथि उक्लेको हो भने कारोबार ९३ अर्बमै समेटिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज...

आइएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता, रेमिटेन्स भुक्तानी थप सहज
आइएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता, रेमिटेन्स भुक्तानी थप सहज

काठमाडौं : आइएमई र नेपाल एसबीआई बैंकवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ । सोमबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा आइएमईका प्रमुख...

फरवार्ड माइक्रोफाइनान्सको ३०% लाभांश घोषणा
फरवार्ड माइक्रोफाइनान्सको ३०% लाभांश घोषणा

फरवार्ड माइक्रोफाइनान्सको ३०% लाभांश घोषणा

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा रोजगारीको अवसर
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा रोजगारीको अवसर

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा रोजगारीको अवसर

राष्ट्रिय सहकारी बैंक निर्वाचन: महिला सञ्चालकका लागि क्षेत्र निर्धारण
राष्ट्रिय सहकारी बैंक निर्वाचन: महिला सञ्चालकका लागि क्षेत्र निर्धारण

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले महिला सञ्चालकका लागि क्षेत्र निर्धारण गरेको छ । बैंक सञ्चालक समितिको बैठकको निर्णय अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेश महिला सञ्चालकका लागि क्षेत्र निर्धारण गरेको जनाएको छ । निर्वाचन समितिले आईतबार सूचना प्रकाशित गर्दै महिला संचालकको आरक्षणबारे जानकारी दिए...

सेयर लगानीकर्ताहरुलाई सहजता प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप
सेयर लगानीकर्ताहरुलाई सहजता प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप

काठमाडौं : सेयर लगानीकर्ताहरुलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यस अघि अनौपचारिक रुपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लञ्च भएको हो । एक वर्ष अगाडि नै स्मार्ट कारोबारको...

अर्थतन्त्र थप मजबुत हुँदै
अर्थतन्त्र थप मजबुत हुँदै

काठमाडौं : नेपालको अर्थतन्त्रमा देखिएको गम्भिर अवस्था १५ महिनापछि सुधार हुँदै गएको देखिएको छ । चालू आर्थिक वर्षको तेस्रो महिनादेखि सुधार देखिएको देशको आर्थिक तथा वित्तीय स्थिति चौथो महिनामा आएर थप मजबुत हुँदै गएको छ । गत कात्तिकसम्म विदेशी विनिमय सञ्चितीमा सुधार हुन गई शोधानान्तर बचत वृद्धि...

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित
मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

काठमाडौं : मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस २०२१ अन्तर्गत वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको बैंक...

शेयर बजार झिनो अंकले बढ्यो
शेयर बजार झिनो अंकले बढ्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकको सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बजार ३.८३ अंकले बढेको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५८.८९ अंकमा उक्लिएको छ । आज २५१ कम्पनीका २६ लाख ९९ हजार ३ सय ३१ कि...

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘के.बी.’ लोकार्पण        
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘के.बी.’ लोकार्पण        

काठमाडौं : सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई,  बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घले तथा बर...

श्रेष्ठलाई ‘उत्कृष्ट सहकारी सञ्चारकर्मी’ पुरस्कार
श्रेष्ठलाई ‘उत्कृष्ट सहकारी सञ्चारकर्मी’ पुरस्कार

काठमाडौं : नेचुरल मिडिया प्रा.लि.द्वारा प्रकाशित सहकारी क्षेत्रको पहिलो डिजिटल पत्रिका सहकारीखबर डट कमका सम्पादक काजी श्रेष्ठ ‘उत्कृष्ट सहकारी सञ्चारकर्मी- २०७८/०७९’ पुरस्कारबाट पुरस्कृत भएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून)ले दो...