वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
माग पुरा नभए कडा आन्दोलनमा उत्रिने अटो व्यवसायीको चेतावनी
माग पुरा नभए कडा आन्दोलनमा उत्रिने अटो व्यवसायीको चेतावनी

काठमाडौं : अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले व्यवसायीहरुले गरेको सडक आन्दोलन कायमै रहने बताएका छन् । उनले आयात खुलेपनि व्यवसाय गर्ने बाताबरण नभएकाले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् । नेपाल राष्ट्र बैंकले आयात बन्देज ल...

सहकारीमा एम बैंकः प्लेटफर्म एक, सुविधा अनेक
सहकारीमा एम बैंकः प्लेटफर्म एक, सुविधा अनेक

एम बैंकलाई कसरी बुझ्ने ? बैंक वित्तीय संस्था एवम् सहकारीहरुलाई एउटै डिजिटल प्लेटफर्मको माध्यमबाट न्यून लागतमा आवश्यक सबै प्रविधिगत सेवा उपलब्ध गराउने उद्देश्य लिई स्थापना भएको प्रविधि प्रदायक कम्पनी हो एम बैंक । सहकारी किन रोज्नुभयो ? संख्यात्मक हिसाबले करिब ३० हजारको जनसंख्या र यस अन्तर्गत...

सहकारी संस्थाको नेतृत्वमा हुनुपर्ने गुणहरु !
सहकारी संस्थाको नेतृत्वमा हुनुपर्ने गुणहरु !

ईश्वर न्यौपाने समय योजना र ब्यवस्थापन : समयको महत्व बुझेर काम गर्ने समय तोक्ने र तोकीएको समयमा काम गर्ने । उत्तराधिकारी योजना : आफु पछिको नेतृत्व तयार गर्न सक्ने । स्पस्ट बक्ता : आफ्ना कुराहरु स्पष्ट राख्ने । कानूनी परिपालना : राज्यले ब्यवस्था गरेको ऐन, कानून र सहकारी...

निती शाह बनिन् रियलमीको नयाँ ब्रान्ड एम्बासडर
निती शाह बनिन् रियलमीको नयाँ ब्रान्ड एम्बासडर

काठमाडौं : स्मार्टफोन ब्रान्ड रियलमीले निती शाहलाई आफ्नो ‘ब्रान्ड एम्बासडर’ को रुपमा नियुक्त गरेको छ। यो सँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवम वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन्। उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन्। उनले २०१७ मा जापानमा...

मनकामना बजार पुरै डिजिटल बनाउने अभियान
मनकामना बजार पुरै डिजिटल बनाउने अभियान

गोरखा : विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यले एनएमबि बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ । शुक्रबार क्यूआरमार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अध...

सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९
सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९

सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/स...

लक्ष्मी बैंकका सेयरधनीको हात खाली
लक्ष्मी बैंकका सेयरधनीको हात खाली

सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ...

प्रभावशाली नेतादेखि नेताका श्रीमतीसम्म समानुपातिक सांसद
प्रभावशाली नेतादेखि नेताका श्रीमतीसम्म समानुपातिक सांसद

काठमाडौं : राज्यसत्ता सञ्चालन र राजनीतिको मूल प्रवाहमा पुग्न नसकेका जाति, वर्ग, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि हो समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको । तर, दलहरुले आज निर्वाचन आयोगमा बुझाएको सूची हेर्दा समानुपातिक प्रतिनिधित्व पनि पहुँचवाला नेता र उनीहरुकै...

अख्तियारमा स्थानीय तहका उजुरी धेरै
अख्तियारमा स्थानीय तहका उजुरी धेरै

बाँके : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन्। बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेको अदुअआको नेपालगञ्ज सम...

विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय रित्तै
विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय रित्तै

तनहुँ : व्यास नगरपालिका ११ राम्चेकी १० वर्षीया सोनिका चेपाङ स्थानीय सूर्योदय प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्छिन्। तर अहिले सोनिकालाई विद्यालयमा भेट्न सकिदैन। उनलाई आजभोलि सुन्तला बगैँचामा मात्र भेट्न सकिन्छ। आमासँगै घर नजिकैको बगैँचामा सुन्तला टिप्न जाने भएकाले सोनिका विद्यालय जान नपाएकी...