वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने
एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि र...

सोह्रौँ योजना मस्यौदाः जिडिपी ८० खर्बभन्दा माथि पुर्‍याइने
सोह्रौँ योजना मस्यौदाः जिडिपी ८० खर्बभन्दा माथि पुर्‍याइने

काठमाडौं : सुशासन, सामाजिक न्याय र समृद्धिसहितको आर्थिक विकासको मुख्य लक्ष्यसहित १६औँ पञ्चवर्षीय आवधिक योजना ९२०८१/८२(२०८५/८६० को मस्यौदा अन्तिम चरणमा छ । सोह्रौँ योजना निर्माणका लागि राष्ट्रिय योजना आयोगले सबै प्रदेश र स्थानीय तहबाट सुझाव सङ्कलन गरिसकेको छ । आगामी माघ मसान्तसम्ममा सार्वजनिक...

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालनमा 
अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालनमा 

काठमाडौं : एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । यसै गरी, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा समेत बैंकले नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघिदेखि नै त्रिभुवन विमा...

एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण
एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण

कटारी : कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा रु ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी सो आर्थिक वर्षमा चार सय ६४ जना वैदेशिक रोजगारीबाट फर्किएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय...

पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी
पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी

भक्तपुर : वरिपरि परम्परागत शैलीमा बनेको ठूलो पर्खाल । चारै दिशामा कलात्मक शैलीमा बनेका प्रवेशद्वारसहितको पाटी । वरिपरि कलात्मक इँटा छापेर बनाइएको बाटोको बीचबीचमा देवीदेवताका मूर्तिहरु ।  बिहान उज्यालो नहुँदै पोखरी परिक्रमा गर्नेहरुको लर्को, दिउँसो आन्तरिक तथा बाह्य पर्यटक र साँझ उपत्यका...

सिजेएनको अध्यक्षमा पुनः काजी श्रेष्ठ 
सिजेएनको अध्यक्षमा पुनः काजी श्रेष्ठ 

काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा पुनः काजी श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न सिजेएनको १३ औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा श्रेष्ठसहित ७ सदस्यीय निर्वाचित भएका हुन् ।  दोश्रो कार्यकालका लागि अध्यक्ष चयन भएका श्रेष...

शनिबार काठमाडौँका विभिन्न स्थानमा बिजुली काटिने
शनिबार काठमाडौँका विभिन्न स्थानमा बिजुली काटिने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो । उक्त सबस्ट...

रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने भएपछि सुनको मूल्य फेरी बढ्न थाल्यो 
रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने भएपछि सुनको मूल्य फेरी बढ्न थाल्यो 

काठमाडौं : स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम रु एक हजार तीन सय ७० ले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु एक लाख सात सय ४० मा कारोबार भएको थियो । शुक्रबार रु एक लाख दुई हजार एक सय दसमा उक्त सुन कारोबार भएको छ । नेपाली बज...

विश्वासको संकट आउँदा सहकारी अभियान धर्मरायोः सचिव दुवाडी 
विश्वासको संकट आउँदा सहकारी अभियान धर्मरायोः सचिव दुवाडी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारण्सभामा बोल्दै सचिव दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्रनै...

बीमा क्षेत्रको सुधार गर्न प्राधिकरणले काम गर्ने तौरतरिकालाई बदल्नुपर्छः अर्थमन्त्री डा. महत
बीमा क्षेत्रको सुधार गर्न प्राधिकरणले काम गर्ने तौरतरिकालाई बदल्नुपर्छः अर्थमन्त्री डा. महत

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले विमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बिमा सर्भेयर संघ नेपालले आयोजना  गरेको कार्यक्रममा अर्थमन्त्री डा महतले भने, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्...

आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग
आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग

एजेन्सी : युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको अर्थ मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट खर्च व्यवस्था...

एडिबीको सहयोगमा मुग्लिन पोखरा सडकको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र
एडिबीको सहयोगमा मुग्लिन पोखरा सडकको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो ।  यो सहित पूर्वी खण्डमा हालसम्म १२ दशमलब पाँच किलोमिटर एकतर्फी कालोपत्र सकिएको पूर्...

सन् २०२३ कोइलाको अधिकतम प्रयोग हुने बर्षः आईईए
सन् २०२३ कोइलाको अधिकतम प्रयोग हुने बर्षः आईईए

एजेन्सी : सन् २०२३ लाई कोइलाको खपत उच्च रहेको बर्ष हुने र अर्को बर्षदेखि यसमा क्रमशः कमी आउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बताएको छ । सन् २०५० सम्ममा शुद्ध शून्य उत्सर्जन हासिल गर्न र विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न विश्व ‘जीवाश्म ईन्धनको प्रयोगबाट क्रमश फिर्ता हुने...

बैंकिङ प्रणालीमा तरलता बढेपछि बजारबाट १० अर्ब रकम उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीमा तरलता बढेपछि बजारबाट १० अर्ब रकम उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।  बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी ७ दिनको लाग...

रातोढुङ्गा सबस्टेशनको परीक्षण सुरु
रातोढुङ्गा सबस्टेशनको परीक्षण सुरु

म्याग्दी : म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन र सबस्टेशन निर्माण भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३/११ केभी क्षमताको सबस्टेशन...

कामपाका प्रगतिशील कामबाट सङ्घीय सरकारलाई उत्प्रेरणा मिलेको छः प्रधानमन्त्री
कामपाका प्रगतिशील कामबाट सङ्घीय सरकारलाई उत्प्रेरणा मिलेको छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्  २९औँ काठमाडौँ महानगर दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स...

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित
ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अ...

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट 
अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट 

काठमाडौं : अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट भएको छ । नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा तथा सन्राईज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा हाइड्रोपावरको एक शेयर बराबर एकको हनुपात अर्थात शतप्रतिशत हमप्रद बाँडफाँट भएको हो । कम्पनीले गत भदौ...

नबिल बैंकको ऋणपत्र आजदेखि बिक्रीमा 
नबिल बैंकको ऋणपत्र आजदेखि बिक्रीमा 

काठमाडौं : नबिल बैंक लिमिटेडले मंसिर २९ गते (आजदेखि) ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख ऋणपत्र जारी गर्न लागेको हो । बैंकले कुल ऋणपत्रमध्ये एक अर्ब ८० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट  ...

रामेछापमा जुनार उत्पादन हालसम्मकै उच्च, किसानलाई बेच्न भ्याइनभ्याइ
रामेछापमा जुनार उत्पादन हालसम्मकै उच्च, किसानलाई बेच्न भ्याइनभ्याइ

रामेछाप : रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उनले बताए । तामाङले भने, “बजारको समस्या छैन ।”  व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उनको भनाइ छ । जुनारको जुस बनाउने व्यापा...

गणपति लघुवित्तले लाभांश नदिने 
गणपति लघुवित्तले लाभांश नदिने 

काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेसँगै शेयरधनीका हात खाली हुने भएको हो । बिहिबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश वितरण नगर्ने...

प्रतितोला तीन सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला तीन सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार एक सय रुपैयाँ र  तेजावी सुन...

कुमारी बैंकले यस वर्ष लाभांश नदिने 
कुमारी बैंकले यस वर्ष लाभांश नदिने 

काठमाडौं : कुमारी बैंक लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बिहिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि राष्ट्र बैकमा पेश गर्ने निर्णय गरेको छ । 

प्रहरीद्वारा ३२ लाखको अवैध सामान बरामद
प्रहरीद्वारा ३२ लाखको अवैध सामान बरामद

जानकी : बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।   सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भा...