वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१७.३८ अंकले घट्यो बजार
१७.३८ अंकले घट्यो बजार

काठमाडौं : साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले गिरावट आएको छ । आज बजार १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा पुगेको हो। नेप्सेका अनुसार आज २७० कम्पनीको ७० लाख ४९ हजार ६९९ कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ६३ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सब...

प्राथमिक बजारमार्फत ४१ अर्ब ४६ करोडको पुँजी परिचालन
प्राथमिक बजारमार्फत ४१ अर्ब ४६ करोडको पुँजी परिचालन

काठमाडौं : चालु आर्थिक वर्षमा प्राथमिक बजारमार्फत पुँजी परिचालन ४१ अर्ब ४६ करोड रुपैयाँबराबरको भएको छ। जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९३.३ प्रतिशतले बढी हो। सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार गत वर्ष यही अवधिमा साधारण सेयरको प्राथमिक बजारमार्फत २१ अर्ब ४५ करोड रु...

४४ मध्ये २५ सार्वजनिक संस्थान मात्रै नाफामा, सरकारले पायो सवा ६ अर्ब लाभांश
४४ मध्ये २५ सार्वजनिक संस्थान मात्रै नाफामा, सरकारले पायो सवा ६ अर्ब लाभांश

काठमाडौं : नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका ४४ सार्वजनिक संस्थान मध्ये १७ वटा सार्वजनिक संस्थान नोक्सानीमा सञ्चालित रहेका छन् । आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा र १७ वटा नोक्सानीमा सञ्चालित रहेको अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरे...

युनाइटेड र अजोड इन्स्योरेन्सको एकिकृत कारोबार सुरु
युनाइटेड र अजोड इन्स्योरेन्सको एकिकृत कारोबार सुरु

काठमाडौं : युनाइटेड र अजोड इन्स्योरेन्सले जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनी मर्ज भई ‘युनाइटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरमा जान अन्तिम स्वीकृति दिएसँगै अन्य प्रकृया पूरा गरी आजदेखि एकीकृ...

५ अर्ब लागतमा बनेको लुम्बिनी केबलकार जेठ १५ देखि सञ्चालन आउँदै
५ अर्ब लागतमा बनेको लुम्बिनी केबलकार जेठ १५ देखि सञ्चालन आउँदै

बुटवल : लुम्बिनी केबलकार जेठ १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । आईएमई ग्रुपको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिकरुपमा सञ्चालन हुनु पूर्व मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु गरिएको छ। भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ...

कुमारी बैंकको १५ लाख कित्ता सेयर बिक्रीमा
कुमारी बैंकको १५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंकको करिब १५ लाख बढी कित्ता सेयर जेठ १२ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको स...

रु.१ मा सामसुङ ग्यालेक्सी ए१४
रु.१ मा सामसुङ ग्यालेक्सी ए१४

काठमाडौं : आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।  जेठ १० गते देखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने...

दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा विकास साझेदारसँग चन्द्र ढकालको सहकार्य प्रस्ताव
दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा विकास साझेदारसँग चन्द्र ढकालको सहकार्य प्रस्ताव

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अघि सारेका आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा  रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकताहरुमा सहकार्यका लागि विकास साझेदारसँग आग्रह गरेका छन् । आज महासंघम...

‘सहकारीको समस्यामा सरकार गम्भिर छ, आन्दोलनकारी भित्रै गलत गर्ने त छैनन् ?’
‘सहकारीको समस्यामा सरकार गम्भिर छ, आन्दोलनकारी भित्रै गलत गर्ने त छैनन् ?’

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सडक आन्दोलन गरेर सहकारी क्षेत्रका समस्या समाधन नहुने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले उठाएका १३ बुँदे माग जायज भएपनि त्यसको उठान गर्न ढिलो भएको उनको भनाई छ । अभियानले माग मात्रै राखेको र डकुमेन्ट आफू...

लघुवित्त संस्थालाई कर्जाको पुनर्संरचना गर्न छुट, ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने
लघुवित्त संस्थालाई कर्जाको पुनर्संरचना गर्न छुट, ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले ऋणीले भुक्तानी गर्न बाँकी ब्याजको कम्तिमा ५ प्रतिशत असुली गरेर मात्र कर्जाको पुनर्तालिकिकरण र पुनर्संरचना गर्न लघुवित्त वित्तीय संस्थालाई निर्देशन दिएको छ । मौद्रिक नीतिको तेस्रो समिक्षामार्फत ल्याएको व्यवस्था कार्यान्वयनका लागि परिपत्र जारी गर्दै राष्ट्र बैंकले...

७.२९ प्रतिशतले वित्तीय क्षेत्रमा वृद्धि हुने सम्भावना
७.२९ प्रतिशतले वित्तीय क्षेत्रमा वृद्धि हुने सम्भावना

काठमाडौं : चालु आर्थिक वर्षमा वित्तीय तथा बीमा क्षेत्रको वृद्धि ७.२९ प्रतिशत हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले वित्तीय तथा बीमा क्षेत्रका बारेमा यस्तो प्रक्षेपण गरेको हो जुन गत आर्थिक वर्षको तुलनामा यो प्रक्षेपण ०.४१ प्रतिशत विन्दुले बढी हो । चालु आर्थिक वर्षमा म्यानुफ्याक्चरिङ, निर्म...

७० सहकारीले तिरेन सरकारलाई ऋण, सञ्चालकहरु कालोसूचिमा पर्दै (नामसहित)
७० सहकारीले तिरेन सरकारलाई ऋण, सञ्चालकहरु कालोसूचिमा पर्दै (नामसहित)

काठमाडौं : ७० वटा सहकारीहरुले सरकारबाट लिएको ऋण नतिरेको पाईएको छ। लामो समयदेखि ऋण नतिरेपछि ७० सहकारीको सूचि युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले सार्वजनिक गरेको छ। ति सहकारीलाई ३५ दिनभित्र सावा, ब्याज र हर्जना तिर्न ताकेता गरेको छ । तोकिएको समयभित्र कर्जा नबुझाउने सहकारी संस्थाका सञ्चालक स...

सेयर बजारमा १६.४९ अंकको सुधार
सेयर बजारमा १६.४९ अंकको सुधार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज बजार मापन गर्ने सूचक १६.४९ अंकले बढेर परिसूचक १९५९.१२ बिन्दुमा पुगेर रोकिएको हो । २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुँदा१ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको सेयर कारोबार भएको छ । ज...

सेयर बजारमा उछाल
सेयर बजारमा उछाल

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार उच्च अंकले बढेको छ । नेप्से ५१.३१ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६३ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ८.१० अंकले बढेको थियो ।  आज सेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज दुई अर्ब २० करोड २३ हजार रुपैयाँ बराबरको कारोबार...

सेयर बजारमा सामान्य सुधार
सेयर बजारमा सामान्य सुधार

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो कारोबार दिन सोमबार ८.१० अंकले बढेको छ । बिहीबार नेप्से सूचक बढेर १८९१.३१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.५३ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०१ अंकले बढेको छ...

व्यवसायिक अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध
व्यवसायिक अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्यवसायीक अधिकार स्थपित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी ब्यवासयी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा गएको महासंघको प्रतिनिधिमण्डलसँग भेटका क्रममा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेशा ब्यवसाय गर्न आग्रह गर्दै...

तरलतामा सुधारको संकेत, एक दिनमै ४ अर्बले बढ्यो निक्षेप
तरलतामा सुधारको संकेत, एक दिनमै ४ अर्बले बढ्यो निक्षेप

काठमाडौं : तरलता समास्या रहेको नेपालमा  पछिल्लो समयमा तरलतामा सहज हुन थालेको छ ।  बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेप बढ्दा सीडी रेसियो पनि घटेको छ । जेठ ३ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५४ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहे...

साल्ट ट्रेडिङ नाफामा उल्लेख्य सुधार
साल्ट ट्रेडिङ नाफामा उल्लेख्य सुधार

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा ३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १९३.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अव...

स्थल मार्गबाट नेपाल आउने पर्यटकलाई एकद्वार सेवा प्रदान गर्न ढकालको आग्रह 
स्थल मार्गबाट नेपाल आउने पर्यटकलाई एकद्वार सेवा प्रदान गर्न ढकालको आग्रह 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थल मार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु अन्तर मन्त्रालय समन्वयको अभावमा नेपाल-भारत सिमानाकाहरुमा दुख पाएको गुनासो आएकोले अन्तर मन्त्रालय समन्वय गरी तत्काल समस्याको समाधान निकाल्न आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा ने...

दूरसञ्चार क्षेत्र फैलिरहने, रेभिन्यू घटिरहने कसरी हुन्छ?
दूरसञ्चार क्षेत्र फैलिरहने, रेभिन्यू घटिरहने कसरी हुन्छ?

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रमा बढिरहेको अस्वस्थ्य प्रतिस्पर्धा नियन्त्रणमा ध्यान दिन नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण गराएकी छन्। काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले प्रयोग बढिरहने तर राजस्व घटीरहने बिडम्बनापूर्ण अवस्था...

प्रभु लाइफ इन्स्योरेन्सको लाभांशमा संशोधन
प्रभु लाइफ इन्स्योरेन्सको लाभांशमा संशोधन

काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बीमा प्राधिकरणको निर्देशनमा प्रभु लाइफ इन्स्योरेन्सले यसअघिको प्रस्तावित लाभांश घटाएको हो। यसअघि गत वैशाख २५ गते कम्पनीले उक्त आर...

बिहीबारदेखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो
बिहीबारदेखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारबाट शुरु हुने भएको छ । जेठ ४ गते देखि ८ गते सम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरुको प्रर्दशनी गरिने आयोजक नेपाल चेम्बर अफ कर्मसले जनाएको छ ।  छैटौँ सं...

जेठ ५ मा सरकारको नीति तथा कार्यक्रम
जेठ ५ मा सरकारको नीति तथा कार्यक्रम

काठमाडौं : सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने जानकारी गराएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सो भ...

गहिरिँदै वित्तीय घाटा
गहिरिँदै वित्तीय घाटा

काठमाडौं : सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो । यो अवधिमा रू १० खर्ब ४७ अर्ब बराबर सरकारी खर्च हुँदा राजस्व सङ्कलन र अनु...