काठमाडौ : नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस वर्ष, केवल ३ दिनमै ७८ हजार ५१३ अवलोकनकर्ता सहभागी भइसकेका छन् ।
आर्थिक चुनौती र कठिनाइबीच पनि यो तथ्यांकले नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गरेको नाडाले जनाए...