नाडा अटोमोबाईल्सलाई ‘महासंघ’मा रुपान्तरण गरिने, भदौं २४ गते बोलाईयो विशेष साधारणसभा
काठमाडौं : नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले विशेष साधारणसभा बोलाएको छ ।
भाद्र ८ गते बसेको नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षा पछि नाडालाई विधानतः महासंघमा लैजाने निर्णय गर्दै भाद्र २४ गते, मङ्गलबार विशेष साधारणसभा बोलाएको हो ।
उक्त सभा...