नेपालको ऊर्जा र पूर्वाधारमा बेलायती लगानी भित्र्याउन इप्पान, दूतावास र डोल्माबीच त्रिपक्षीय संवाद
काठमाडौं : नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत लगानीका अवसर र यसका दीर्घकालीन लाभहरूका बारेमा छलफल गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान), नेपालस्थित बेलायती दूतावास र डोल्मा एडभाइजर्सका प्रतिनिधिहरूबीच छलफल भएको छ ।
बैठकले नेपालको दिगो आर्थिक विकास...