काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको करिब दुई करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले सोल्टी होटल, भगवती हाइड्रोपावर र अपि पावर कम्पनीको एक करोड ९१ लाख ९९ हजार ८७४ दशमलव ९१ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार सोल्टी होटलको १५ प्रतिशत बोनसपछिको...