काठमाडौं : सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त लाभांश पारित गर्न कम्पनीले पुस २६ गते बिहिबार साधारण सभा बोलाएको छ । उक्त सभा सो दिन बिहान ११ बजे शेयर मार्केट...