Below Menu
Below Menu

घोराही सिमेन्टको लाभांश घोषणा

घोराही सिमेन्टको लाभांश घोषणा

काठमाडौं : घोराही सिमेन्टले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

यस्तै उक्त बोनस सेयर वितरण गर्दा हुन आउने खडित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने जनाएको छ ।

कम्पनीले पुस २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।  जसकालागि पुस १६ गते बुक क्लोज गर्ने भएको छ । 

Advertisment

थप समाचार