Below Menu
Below Menu

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस??

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस??

काठमाडौं : मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरेको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुन्छ ।

Advertisment

थप समाचार