काठमाडौं : माछापुच्छ्रे बैंक लिटिटेडले साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंकको २५ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा असोज १८ गते बिहिबार बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पार्दी पोखरामा हुनेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...