Below Menu
Below Menu

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त 

काठमाडौं : स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोही नियुक्त भएका छन् । बुधबार बसेका मन्त्रीपरिषद्को बैठकले लोहनीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साविकको चोकचिसापानी गाविस वडा नं ५ तनहुँ निवासी लोहनीलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

Advertisment

थप समाचार