काठमाडौं : यस वर्षको पर्वतारोहणको सिजन शुरुभएसँगै विभिन्न देशका पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिन थालेका छन् । वर्षा ऋतु सकिन लागेसँगै शरद ऋतु शुरु हुने भएको छ । यो सिजनलाई पर्वतारोहणको सिजनका रुपमा पनि लिइन्छ ।
पर्यटन विभागका अनुसार यस अवधिमा हिमाल आरोहणका लागि ६५ जनाले अनुमति लिएका...