डा. प्रकाशचन्द्र लोहनी
पुँजी निर्माणको तीव्रताले नै देश निर्माणमा टेवा पु¥याउँछ । वस्तुको उपभोग, बचत, बाह्य व्यापार, कर, बाह्य लगानीलगायतका विषयको संयोजन नै पुँजी निर्माणको आधार हो । व्यक्तिको हकमा आम्दानीको निश्चित हिस्सा बचत गरेर आफ्नो सम्पत्ति वृद्धि गर्दै जानु पुँजी निर्माण हो ।
सरकारल...