Below Menu
Below Menu

बेपत्ता भएको ६ महिनापछि सम्पर्कमा आए इमेज सहकारीका देवकुमार, सार्वजनिक गरे सम्पत्ती

बेपत्ता भएको ६ महिनापछि सम्पर्कमा आए इमेज सहकारीका देवकुमार, सार्वजनिक गरे सम्पत्ती

काठमाडौं : बेपत्ता भएको ६ महिनापछि इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् । नेपालीले फेसबुकबाट आफ्नो घर, जग्गा समेत सार्वजनिक गरेका छन् । उनले भिडियोमार्फत शेयर सदस्य, बचतकर्ता, पत्रकार र नागरिक समाजलाई विज्ञप्तीमार्फत अपिल गर्दै बचत फिर्ताको वातावरण गराई दिन आग्रह गरेका समेत छन् ।

विज्ञप्तिमा मिति पुरानो भए पनि आजै उनले आफ्नो फेसबुकमा अपलोड गरेका हुन् ।

 

 

 

Advertisment

थप समाचार