एक वर्षमा न्यू वैदेही खाद्य उद्योगले गर्यो डेढ अर्बको व्यापार, नाफा मार्जिनमा भने गिरावट
काठमाडौं : नेपालको प्रमुख चामल प्रशोधन कम्पनी न्यू वैदेही अले सन् २०२५ मा एक अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ। केयर रेटिङ नेपालका अनुसार जुन, अघिल्लो वर्षको तुलनामा करिब १७.७७ प्रतिशत बढी हो।
कम्पनीले सन् २०२४ मा एक अर्ब २९ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा एक अर्ब ३५ करोड ४० ला...