काठमाडौं : सरकारले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको सातौं संशोधन प्रस्ताव स्वीकृत गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रताव स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्ले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा...