सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न साझा प्रयास परिचालन गर्छौँः सचिव डा रेग्मी
काठमाडौं : सार्वजनिक खरिदको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज आफ्नो १७औँ स्थापना दिवस मनाउँदैछ ।
खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय...