काठमाडौं : ग्लोबल आइएमई बैक लिमिटेडले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको ४२९औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० को वितरणयोय मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम रहेको चुक्ता पूँजीको १ प्रतिशत बोनश र ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको हो ।
Advertisment