काठमाडौं : नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रुपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन पर्नेमा जोड दिएका छन् ।
नेकपा (एमाले) गण्डकी प्रदेश सङ्गठन कमिटीको चौधौ. पूर्ण बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने, &...