Below Menu
Below Menu

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व अफर: ब्याज भुक्तानीमा ५ प्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व अफर: ब्याज भुक्तानीमा ५ प्रतिशत छुट

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले विभिन्न चाडपर्वको अवसरमा ब्याज भुक्तानी गर्ने ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशैं, शुभ दिपावली, न्यु दया भिन्तुना र छठ पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने जनाएको छ । उक्त सुविधा २०८० कार्तिक मसान्ससम्म मात्रै मान्य हुने बैंकले जनाएको छ।

 

Advertisment

थप समाचार