Below Menu
Below Menu

एनएमबि बैंकलाई २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

एनएमबि बैंकलाई २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

काठमाडौं : एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।
 
बैंक र FMO बीचको यस साझेदारीमा FMO बाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम साना तथा मझौला उद्यम  विकास र प्रबर्दनको लागि प्राप्त भएको जनाइएको छ।
 
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Advertisment

थप समाचार