आधुनिक सहकारीको नयाँ रोडम्याप: युवा र प्रविधि समेट्दै ६ बुँदे संकल्पका साथ सम्मेलन सम्पन्न
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न “दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन–२०८२” सहकारी अभियानलाई आधुनिक, प्रविधिमैत्री र युवाकेन्द्रित बनाउने स्पष्ट अठोटका साथ ६ बुँदे संकल्प जारी गर्दै सम...