काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल रुपमा वित्तीय कारोबार गर्दा आफ्नो उपकरण सुरक्षित ढंगले प्रयोग गर्न सचेत गराएको छ। राष्ट्र बैंकले आज एक सचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
वित्तीय कारोबारका क्रममा कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र...