काठमाडौं : निरन्तर गिरावट आएको सेयर बजारमा बुधबार भने दोहोरो अंकले सुधार आएको छ । साताको चौथो कारोबार दिन आज बजार १५.१३ अंकले बढेर परिसूचक १९२०.१२ बिन्दुमा उक्लिएको हो।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.१२ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १...