काठमाडौं : सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १२.१० अंकले बढेर परिसूचक १९१८.१० बिन्दुमा पुगेर रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.४९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.८० अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७८ अंकले बढेको छ ।
आज कारोबार भएका २...