डिजिटल र उत्कृष्ट कारोवार गर्ने मुगुका व्यापारीलाई राष्ट्रिय वाणिज्य बैंकको सम्मान
मुगु : राष्ट्रिय बाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा शनिबार मुगुका ७ जना व्यापारीहरु सम्मानित भएका छन् । वाणिज्य बैंकको (६०४) शाखा कार्यालय मुगुले डिजीटल कारोवार, कृषि व्यवसाय कारोवार, अनलाईन कारोवार र सबैभन्दा बढी कारोवार गर्ने व्यापारीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा रविन्द्...