बिहीबार १८ असार, २०८३,
Thu, 02 Jul, 2026
Follow Us:
काठमाडौं : अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत अहोरात्र दौडधुप गरिरहेका छन् । मन्त्री डा. महतको एकमात्र अर्जुनदृष्टि भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो । निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन मन्त्री डा. महत युद्धस्तरमा ला...
काठमाडौं : ‘ए बा ! कुनचाहिँ भुसतिघ्रे रहेको छ भनेको त, यो...पो रहेछ ।’ ‘होइन, मेरो डन्ठाले चाहीँ के बिगार्यो तिमीलाई ?’ ‘के बिगारेन ? कसैको भाग्यमा पर्छ, कसैको भोको पेटमा पर्छ, पाप लाग्छ तिमीहरुलाई त ।’ केही दिनअघि सार्वजनिक भएको निकेश...
काठमाडौं : सोनापुर मिनिरल्स कम्पनीले आजदेखि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँको ४० प्रतिशत अर...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी समन्वयका आधारमा य...
काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको नाफा बढेको छ । अघिल्लो आवमा ३७ करोड ७७ लाख रूपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा ४६ करोड ३ लाख रूपैयाँ नाफा कमाएक...
काठमाडौं : चिलिमे जलविद्युत्त कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७.९२ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले...
काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले एक अर्ब ६ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १२.११ प्रतिशतले बढी हो । अघिल्लो आ...