काठमाडौं : लाभांश र हकप्रद जारी गर्ने प्रस्तावसहित पाँच कम्पनीले साधारणसभा बोलाएका छन् । नेपाल टेलिकम, छिमेक लघुवित्त र आत्मनिर्भर लघुवित्तले लाभांश र दोर्दी खोला जलविद्युत र राप्ती हाइड्रोले हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएका हुन् ।
नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफ...