युवा नेतृत्व, उद्यमशीलता र प्रेरणाको उत्सव, काठमाडौं युथ कन्क्लेभ २०२६ आगामी शनिबार हुँदै
काठमाडौं : युवाको नेतृत्व, प्रेरणा, उद्यमशीलता र नागरिक सहभागितालाई सशक्त बनाउने उद्देश्यसहित काठमाडौं युथ कन्क्लेभ (केवाइसी) २०२६ को छैटौं संस्करण आगामी शनिबार काठमाडौंमा आयोजना हुने भएको छ ।
‘जेन-जेड हिरोजलाई सम्मान’ मूल नारासहित आगामी साउन १६ गते शनिबार राजधानीको कमलादीस्थित न...