लाभांश वितरण र हकप्रद निष्कासनको प्रस्तावसहित रु रु जलविद्युत परियोजनाले डाक्यो साधारणसभा
काठमाडौं : रु रु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २५ गते, शुक्रबार, २० औँ वार्षिक साधारण सभ...