तराईमा बढ्दो तनावप्रति निजी क्षेत्रको गम्भिर चिन्ता, सामाजिक सद्भाव र अर्थतन्त्र जोगाउन आह्वान
काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता देखिएको अशान्ति, हिंसा तथा सामाजिक तनावप्रति निजी क्षेत्रका तीन प्रमुख छाता संगठनले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्स र न...