काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक, धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षसँग हार्दिक अपिल गरेको छ।
परिसंघले नेपाल सदियौँदेखि धार्म...