ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो आईएसओ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड
काठमाडौं : ट्रन्क्यूलिटी स्पा प्रालिले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। यूआरएस, युकेएएस र आईएएफ मान्यता प्राप्त विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणीकरण निकाय हो।
यो प्रमाणपत्रले कम्पनीको सम्पूर्ण वेलनेस र ब्युटी सेवाहरूमा गुण...