नेपालमा लगानी गर्न इजरायल इच्छुक, तर खोज्यो कानूनी स्पष्टता र दोहोरो कर छुटको ग्यारेन्टी
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच नेपाल–इजरायलबीचको आर्थिक, व्यापारिक, लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ ।
मंगलवार महासंघ सचिवालयमा भएको भेटवार्तामा दुवै पक्षले नेपाल-इजरायल आर्थिक सम्बन्धल...